नयाँ सारथि लघुवित्तको कामु सीईओमा घिमिरे नियुक्त

2021-12-20
नयाँ सारथि लघुवित्तको कामु सीईओमा घिमिरे नियुक्त

काठमाण्डौ । नयाँ सारथि लघुवित्त वित्तीय संस्थाको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा  सरोज घिमिरे नियुक्त भएका छन् । संस्थाको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले घिमिेरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनलाई अर्को व्यवस्था नभएसम्ममका लागि पुस १ गतेदेखि लागू हुने गरी संस्थाको कामु सीईओमा नियुक्त गरिएको हो । 


Share this with your friends: