रिलायबल नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2021-08-18
रिलायबल नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको धरान शाखाले बीमा दाबी भुक्तानीबापत २ लाख रुपैयाँ बढी प्रदान गरेको हो । 

कम्पनीले मृतक बीमित हेमराज भुजेलको परिवारलाई २ लाख ७ हजार ५ सय रुपैयाँ दाबी भुक्तानी गरेको हो । मृतक बीमित भुजेलले नेपाल लाइफको धरान शाखाबाट जीवन बीमा गरेका थिए । 

कम्पनीले रान उप–महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष वावु लाल लामामार्फत बीमितकी श्रीमती ललिता चौधरीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो । 


Share this with your friends: