death claim

नेपाल लाइफद्वारा रु.२१.४६ लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले दुर्घटनाको कारण उपचारको क्रममा मृत्यु भएका दिव्यनगर ७, चितवनका  कृष्ण बहादुर गुरुङकी पत्नी पवित्रा गुरुङलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतककी पत्नी पवित्रा गुरुङलाई एक कार्यक्रमकाबिच २१ लाख ४६ हजार रु...

रिलायबल नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको धरान शाखाले बीमा दाबी भुक्तानीबापत २ लाख रुपैयाँ बढी प्रदान गरेको हो ।  कम्पनीले मृतक बीमित हेमराज भुजेलको परिवारलाई २ लाख ७ हजार ५ सय रुपैयाँ दाबी भुक्तानी गरेको हो । मृतक बीमित भुजेलले नेपाल लाइफको धरान शाखाबाट जीवन बीमा गरेका थिए...

सानिमा लाइफद्वारा रु.८ लाख बीमा दाबी भुक्तानी

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिराह जिल्ला घर भई हरिसिद्धिमा सामान्य साईकल मर्मत ब्यवसाय गरी रहेका मनु सरदार बांतरको परिवारलाई रु. ८ लाख ८ हजार बीमा दाबी भुक्तानी गरेको छ ।  २०७६ भाद्रमा ग्वार्को शाखाबाट रु. ४ लाखको शुभलक्ष्मी बीमा गराएका विमितको कालगतिले मृत्यु हुंदा नै दोब्बर बिमांक र बोनस सहित रु. ८ लाख ८ हजार...

1663308665norvic-gif.gif

एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । कोरोना संक्रमणको कारण ज्यान गुमाएका अभिकर्ता केशव बहादुर शाहीको परिवारलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी वापतको ३२ लाख ८३‌ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ४ स्थित स्वर्गिय शाहीको निवासमा सोमबार उनकी श्रीमति झलक कुमारी शाहीलाई एशियन लाईफ इन्स्योरेन्सको कर्णाली...

नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले मृत्यु बीमा दाबी भुक्तानीबापत ११ लाख २८ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले मृतक बीमित खेम बहादुर लामाका परिवारलाई मृत्यु बीमा दाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको हो ।  कम्पनीले एक कार्यक्रम आयोजना गरी...

यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको दुलेगौंडा शाखाले ५ लाख १८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।  कम्पनीका दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला, एजेन्सी म्यानेजर अनिल थापा, क्षेत्र बहादुर थापा,सोम प्रसाद श्रेष्ठ, इन्द्र पौडेल लगायतको समूहले मृतक बिमित गम बहादुर थापाकी...

16454172591200x120.gif

रिलायन्स लाइफद्वारा रु. २ करोड ५० लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ।  बाँकेको कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात कम्पनीको नियमअनुरुप उक्त दाबी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति पत्नी सपना मल्ललाई हस्तान्तरण गरेको हो।  दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष...

एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको जुम्ला शाखाले मृत्यु दावी भुक्तानी बापत ३ लाख ५ सय ६ रुपैयाँ हस्तान्तरण गरेको हो ।  कम्पनीले मृतक बीमित लक्ष्मी अधिकारीको जुम्ला जिल्लाको सिँजा गाउँपालीका वडा नं २ चुलेलगाउँमा रहेको घरमै पुगेर मृत्यु दावी भुक्तानी गरेको हो ।  मृतक...

एलआईसी नेपालद्वारा ६८ लाख दाबी भुक्तानी

काठमाण्डौँ । एलआइसी नेपालले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले काठमाण्डौ कुलेश्वरका ५२ वर्षीय स्वर्गिय राजेश मानन्धरको परिवारलाई ६८ लाख मृत्यु दाबी भुक्तानी गरेको हो ।  एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक लक्ष्मी प्रसाद दासले राजेश मानन्धरको मुत्यु पश्चात निजको हकवाला शोभा मानन्धरलाई उक्त रकम हस्तान्तरण...

सन नेपाल लाइफद्वारा रु.२८ लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कपिलवस्तु शाखाले २८ लाख २ हजार ५ सय रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।  कम्पनीको कपिलवस्तु शाखाले एक कार्यक्रमकाबीच मृतक असअद कमालको परिवारलाई असार २५ गते मृत्यु दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको जनाएको छ । कम्पनीले मृतक...

आइएमई लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले मृत्यु दाबी  बापत २० लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको हो ।  कम्पनीले धनगढी–१३ का २४ बर्षिय योगेश अवस्थीको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको हो । अवस्थीको कोरोना संक्रमणका कारण गत वैशाख २०...

एशियन लाइफद्वारा रु. २१ लाख दाबी भुक्तानी

काठमाण्डौ ।  एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कालिकोट उपशाखाले कालिकोट रास्कोट नगरपालिका वडा नम्बर ९ का मृतक माधव न्याौपानेकी श्रीमति बसन्ता न्यौपानेलाई बीमा भुक्तानीबापतको चेक हस्तान्त्रण गरेको हो । जिल्ला प्रशासन कार्यालय कालिकाटमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी...

नेशनल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंज शाखाले बाल बीमा अन्तर्गत कोहलपुर बाँके १ का मृतक दुर्गा तिवारीको परिवारलाई उक्त बीमा दाबी भुक्तानी वापतको रकम हस्तनान्तरण गरेको हो ।  मृतक दुर्गा तिवारीले आफ्नी छोरीको बाल अमृत बीमा वापत १५ लाख ५० हजार रुपैयाँको बीमा गराएकि...

सानिमा लाइफद्वारा रु.१० लाख ३५ हजार मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको विरगंज शाखाले कोरोना को कारण मृत्यु भएका वीरगंज महानगरपालिकाको वडा न. १३ अशोकबाटिका निवासी ५३ बर्षिय सुनिता श्रीवास्तवको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतक श्रीवास्तवको परिवारलाई मृत्यु दाबी बापतको १० लाख ३५  हजार...

नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको डडेलधुरास्थित आफ्नो शाखा कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी स्व. पदमराज पन्तको मृत्यु दाबी भुक्तानी गरेको हो। पन्तले सन २०२१ फेब्रुअरी २२ मा रु. ७० लाखको दोहोरो दुर्घटना लाभसहितको १५ वर्षे अमृतश्री सावधिक जीवन बीमालेख खरिद गरेका थिए। सन्...