सान्जेन जलविद्युत कम्पनीको सीईओमा ढुंगेल नियुक्त

2021-06-22
सान्जेन जलविद्युत कम्पनीको सीईओमा ढुंगेल नियुक्त

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुनिल कुमार ढुंगेल नियुक्त भएका छन् । 

कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले ढुंगेलालाई रिक्त रहेको कम्पनीको सीईओ पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ । 


Share this with your friends: