स्वावलम्बन लघुवित्तको अध्यक्षमा डा.सुमित्रा मानन्धर गुरुङ नियुक्त

2022-01-06
स्वावलम्बन लघुवित्तको अध्यक्षमा डा.सुमित्रा मानन्धर गुरुङ नियुक्त

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा डा.सुमित्रा मानन्धर गुरुङ नियुक्त भएकि छन् । 

संस्थाको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले डा.सुमित्रालाई संस्थाको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 


Share this with your friends: