प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा रावल नियुक्त

2022-01-04
प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा रावल नियुक्त

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा श्रवण रावल नियुक्त भएका छन् । कम्पनीको आज(पुस २० गते)बसेको सञ्चालक समितिको २२३ औँ बैठकले रावललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

रावललाई आजैदेखि लागूहुने गरी आगामी ४ वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गरिएको हो । उनी कम्पनीमा कामु सीईओका रुपमा कार्यरत थिए । 


Share this with your friends: