एलआइसीद्वारा मृत्यु दाबी रकम भुक्तानी

2021-01-29
एलआइसीद्वारा मृत्यु दाबी रकम भुक्तानी

काठमाडौं।  लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) ले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको सिमरा शाखाले मृतक लाल शाह कलबारको परिवारलाई १४ लाख ४२ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको हो। 

२०७१ असार १४ गते जीवन बीमा गरेकी मृतक लाल शाहका छोरा राकेश कुमार गुप्तालाई शाखा प्रवन्धक ‍शम्भु चौधरीले चेक हस्तान्तरण गरेका हुन्।

मृतक शाहले जीवन आनन्द पोलिसी नामक योजना खरिद गरेकी थिइन् । खरिद गरेकी थिइन। कलबारको ब्रेन ह्याब्रेजका कारण मृत्यु भएको कम्पनीले जनाएको छ।


Share this with your friends: