citizen life insurance company ltd

सिटिजन लाइफ र खल्तीबीच साझेदारी

काठमाण्डौ । ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै यहाँहरुको व्यस्तता र सुविधालाई ध्यानमा राखी “डिजिटल सिटिजन” अभियान अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ । यस साझेदारीले बीमाशुल्क...

सिटिजन लाइफद्वारा वार्षिक साधारण सभा आह्वान,आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत ११ गते शुक्रबारका दिन काठमाण्डौ ठमेलस्थित छायादेवि कम्प्लेक्समा रहेको अलोफ्ट काठमाण्डूमा सभा आयोजना गर्ने निर्णग गरेको छ। उक्त...

बैवाहिक वर्षगाँठमा श्रीमतीले दिइन् ५० लाखको बीमा पोलिसी उपहार

काठमाण्डौ । बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसै क्रममा तानसेन ९ पाल्पाकी अविता नेपालीले बैवाहिक बर्षगाठको अवसरमा श्रीमान बिनोद कुमार नेपालीलाई उपहार स्वरुप बीमा पोलिसी दिएकी छन् । अविताले उपहार स्वरुप सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाबाट ५० लाख बीमाङ्क रकमको सिटिजन जिवन शुभारम्भ पोलिसी...

1663308665norvic-gif.gif

सिटिजन लाइफद्वारा रुपन्देहीको फर्साटिकरमा शाखा विस्तार

रूपन्देही। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फर्साटिकर शाखाको समुदघाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर  भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, माइक्रो लाइफ प्रमुख रिता पाठक,बुटबल क्षेत्रीय शाखा प्रमुख दुर्गाराज ढकाल ,तालिम बिभाग प्रमुख कुबेर पाठक र स्थानीय समाजसेवी...

सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखा द्वारा लिडर्स सम्मान कार्यक्रम सम्पन्न

पाल्पा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी  पाल्पा शाखाद्वारा एक कार्यक्रम  बिच  लिडर्सहरुलाई सम्मान गरेको छ । जीवन बीमा अभिकर्ता भइ उत्कृष्ट कार्य सम्पादन गर्दै  बीमा ब्यवसाय प्रबर्द्धनमा  योगदान गरेका पाल्पा शाखाका २५ जना  लिडर्सहरुलाई सम्मान पत्रका साथ खादा ओडाएर  सम्मान गरिएको शाखाले जनाएको छ  ।  कार्यक्रममा कम्पनीका...

प्रेम दिवसमा बीमा उपहार

पाल्पा । प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिनु नयाँ चलन होइन। तर, समयसँगै उपहार दिने वस्तुमा भने नयाँपन आएको छ। यसैक्रममा बुटवल उपनगरपालिका वडा न। ११ कालिकानगर  बस्ने सौरभ खनालले प्रणय दिवस अर्थात प्रेम दिवसको अवसरमा आफ्नी जीवन साथी  रचना घिमिरेलाई १० लाखको जीवन बिमाको पोलिसी उपहार स्वरुप दिएका छ्न् । प्रेम दिवसमा  उपहार...

16454172591200x120.gif

सिटिजन लाइफको बीमाशुल्क आर्जन ७६.४९%ले वृद्धि,जीवन बीमा कोषको आकार १०३.७८%ले बढ्यो

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २ अर्ब ४२ करोड ७४ लाख २० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ७६.४९ प्रतिशतले धेरै हो। गत आ.व.को दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३७ करोड ५३ लाख ४९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

छोरालाई जन्मदिनमा बीमा उपहार

काठमाण्डौ । बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा गुल्मीको कालीगण्डकी गाउँपालिका(१ स्थायी ठेगाना भई हाल बुटवल बस्दै आउनु भएकी  सिर्जना खरालपाण्डेले  छोरा दर्शन  पाण्डे लाई १० लाखको जिवन बिमाको पोलिसी   उपहार  स्वरुप दिएकी  छ्न् । छोराको पहिलो  जन्म दिनको अवसरमा  सिटिजन लाइफ लाइफ...

सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप अब थप सुविधासहित

काठमाण्डौ । ग्राहकलाई सरल तथा सुलभ सेवा पुर्याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै ग्राहकको व्यस्तता र सुविधालाई ध्यानमा राखी ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप थप सुविधासहित अपग्रेड गरी एपस्टोरमा उपलब्ध गरेको ...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “सिटिजन खबर” जर्नल प्रकाशित

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा रहेको होटेल याक एण्ड यतीमा एक कार्यक्रम बिच “सिटिजन खबर” नामक जर्नलको विमोचन गरेको छ । कम्पनीले गत कार्तिक २ गते आफ्नो गौरवमय चार वर्षे यात्रा सम्पन्न गरे सँगै, सो अवधिसम्मका यादगार पलहरुलाई सधँैको लागि साच्न सकियोस भनेर यिनै पलहरुको समीक्षा स्वरुप यस जर्नल सिटिजन खबर लिएर आएको...

सिटिजन लाइफद्वारा रु.१५.५० लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बानेश्वर शाखाले १५ लाख रुपैयाँ बढी मृत्यु दाबी गरेको हो ।  उक्त रकम बानेश्वर शाखाका क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले मृतक बीमित आशाराम खड्गीकी छोरी सरुना खड्गीलाई १५ लाख ५० हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेकी हुन् । १६...

सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरमा महजोडीको निरन्तरता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दुत (ब्राण्ड एम्बेसेडर)मा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापना काल देखी नै ब्राण्ड एम्बेसेडरको रुपमा महजोडी सिटिजन लाइफसँग आवद्ध थिए । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज...

सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्य सम्बन्धी आवश्यक सहयोग पुर्‍याउने  उद्देश्यले सम्झौता भएको सिटिजन लाइफले जनाएको छ ।  उक्त सम्झौता अनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक,...

डिजिटल बीमा लेख जारी गर्ने पहिलो कम्पनी बन्यो सिटिजन इन्स्योरेन्स

काठमाण्डौ । नेपालमा डिजिटल बीमा लेख जारी गर्ने पहिलो कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स बनेको छ । ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पुर्याउन र आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत डिजिटल बीमा लेख सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । अनिवार्यरुपमा भौतिक टिकट ...

सिटिजन लाइफद्वारा नयाँ बोनस दर कायम, अधिकतम ७३ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति हजारमा न्युनतम २५ रुपैयाँ देखि अधिकतम ७३ रुपैयाँसम्म बोनस प्रदान गर्ने घोषणा गरेको हो।  कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १० देखि १४ वर्षका लागि ४४...