dordi khola jalavidyut company ltd

दोर्दी खोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ ३१ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २६ गतेदेखि आम सर्वसाधारणका लागि २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँको रु।१०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ निष्कासन गरेको छ ।  निष्कासन गरिएको कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता कर...

दोर्दी खोला जलविद्युतद्वारा आईपीओ निष्कासन

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज(जेठ २६ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँको रु.१०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १...

दोर्दी खोला जलविद्युतले जेठ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आगामी जेठ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँको रु. १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता कर्मचारीहरुका लागि र ५...

1663308665norvic-gif.gif

दोर्दीखोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ ५ गते)अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले गत वैशाख १३ गतेदेखि आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाका लागि(साविकको भारते,अर्...

दोर्दीखोला जलविद्युतको आईपीओमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत वैशाख १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा माग बमोजिम आवेदन नपरेका कारण तथा स्थानिय बासिन्दाको मागलाई समेत मध्यनजर गर्दै आवेदन दिने समयावधि थप गरिएको हो । अब यो आईपीओमा जेठ ५ गतेसम्म...

दोर्दीखोला जलविद्युतको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले आज(वैशाख १३ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाका लागि(साविकको भारते,अर्चलबोट,श्रीभञ्याङ,नौमर,पाचोक, ढाडेनी,फलेनी,बन्सार र हिलेटक्सार)जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने...

16454172591200x120.gif

दोर्दीखोला जलविद्युतले वैशाख १३ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले आगामी वैशाख १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाका लागि(साविकको भारते,अर्चलबोट,श्रीभञ्याङ,नौमर,पाचोक, ढाडेनी,फलेनी,बन्सार र हिलेटक्सार)जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले...

सेबोनद्वारा दुई कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई हाइड्रो कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।  सेबोनले विन्ध्यावासिनी हाइड्रोपावरलाई चैत २५ गते र दोर्दी खोला जलविद्युत कम्पनीलाई चैत २८ गते आईपीओ निष्कासनको...

इक्रा नेपालद्वारा दोर्दीखोला र बाराही हाइड्रापावरलाई रेटिङ प्रदान

काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायमा समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छ।  यसैगरी इक्रा नेपालले बाराही हाइड्रोपावर पब्लिक...

दोर्दी करिडोरका जलविद्युत आयोजना छिटो सम्पन्न गर्न ऊर्जा मन्त्रीको निर्देशन

काठमाण्डौ । हाइड्रो हवका रुपमा स्थापित भएको लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइनको अवस्थाका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थलगत निरीक्षण गरेकि छन् । करिडोरमा आधादर्जन बढी जलविद्युत् आयोजना निर्माणका क्रममा छन्, भने सोही सङ्ख्याका आयोजना निर्माणमा जाने तयारीमा छन् । केही...

दोर्दी खोला जलविद्युत कम्पनीले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको हो ।  बैठकलेृ आगामी असोज ६ गते त्रिपुरेश्वर काठमाण्डौमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यम जुममार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको...

एक लघुवित्त र एक हाइड्रो कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । मानुुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएका छन् ।  आईपीओ निष्कासनको माग गर्दै मानुुषी लघुवित्तले गत वैशाख १३ गते र दोर्दीखोलाले वैशाख २१ गते बोर्डमा आवेदन दिएका हुन् ।  मानुुषी लघुवित्तले ३ करोड ९३ लाख...

दोर्दीखोला अन्तिम चरणमा, ९७% सम्पन्न,

काठमाण्डौ । दोर्दी खोलामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको अब तीन प्रतिशत मात्र काम बाँकी छ । आयोजना निर्माणको अधिकांश काम सम्पन्न गरिसकेको र हालसम्म ९७ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले...

दोर्दी खोला जलविद्युतको स्थगित वार्षिक साधारण सभा माघ २६ गते

काठमाण्डौ । गणपूरक संख्या नपुगेका कारण हुन नसकेको दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा माघ २६ गते आयोजना हुने भएको छ ।  कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आउँदो माघ ९ गते काठमाण्डौ त्रिपुरेश्वर स्थित कम्पनीको कार्यालयमा वेविनार जुममार्फत वार्षिक साधारण सभा आयोजना हुन लागेको हो...

दोर्दी खोला जलविद्युतद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ जारी गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो माघ ९ गते काठमाण्डौ त्रिपुरेश्वर स्थित कम्पनीको कार्यालयमा वेविनार जुममार्फत वार्षिक साधारण सभा डाकेको हो।  उक्त सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तथा सो निष्कासनबाट प्राप्त हुने रकमको...