forward micro finance laghubitta bittiya sanstha ltd

फरवार्ड माइक्रोफाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट  हाल कायम चुक्तापूँजीको ३५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको बोलकबोल सेयर बाँडफाँड

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहतर्फको  सेयर बाँडफाँड गरिएको छ ।  उक्त बोलकबोल सेयर असार २२ गते बाँफाँड गरिएको हो । फरवार्ड लघुवित्तको ३ लाख ९४ हजार ६६४ कित्ता सेयर गत असार ३ गतेदेखि १७ गतेसम्म...

फरवार्ड माइक्रोफाइनान्सको सेयर लिलामीमा

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनी आरएमडीसी लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेको संस्थापक सेयर लिलामीमा राखिएको छ । फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ९४ हजार ६३४.४६ कित्ता सेयर आज(असार ३ गतेदेखि)ं लिलामीमा राखिएको हो ।  सेयर खरिदका लागि इच्छुक विद्यमान...

1663308665norvic-gif.gif

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयर लिलामीमा राखिने

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनी आरएमडीसी लघुवित्तको नाममा रहेको ३ लाख ९४ हजार कित्ता बढी सेयर लिलामीमा राखिने भएको छ। संस्थाको ३ लाख ९४ हजार ६३४.४ कित्ता सेयर ६आगामी असार ३ गतेदेखि लिलामीमा राख्न लागिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,...

फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित २५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २६७८ रुपैयाँ कायम गरेको छ। अघिल्लो...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ३१.५८ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  संस्थाले वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि भोलि(फागुन ०४ गते) एक दिनका लागि बुक क्लोज गर्ने...

16454172591200x120.gif

फरवार्ड माइक्रोफाइनान्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र ६.५८ प्रतिशत नगद लाभांस गरी कुल ३१.५८ प्रतिशत लाभांस...