काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आज(वैशाख २८ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि २७ करोड ३० लाख रुपैयाँको रु. १०० अंकित दरका २७ लाख ३० हजार कित्ता सेयर आईपीओ निष्कासन गरेको हो ।
निष्कासन गरिएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता...
काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(वैशाख २७ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ११ गतेदेखि आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा न ५,६ र ७(साविक पसगाँउ तथा भोजे गाविस)तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न ८ र ९(साविकको मिजुरे डाँडा...
काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत वैशाख १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा माग बमोजिम आवेदन नपरेका कारण तथा स्थानिय बासिन्दाको मागलाई समेत मध्यनजर गर्दै आवेदन दिने समयावधि थप गरिएको हो । अब यो आईपीओमा जेठ ५ गतेसम्म...
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आज आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाण्डौ स्थित होटल हुकुम दरबारमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गरेका थिए । कम्पनीका अध्यक्षले पानसमा वत्ती बालेर उद्घाटन गर्नु भएको सभामा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सहभागी...
काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले आज(वैशाख २५ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न.१(साविक पार्चे गाविसका सम्पूर्ण वडाहरु)मादी गाउँपालिका वडा न.२(साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाहरु०मादी गाउँपालिका वडा न. ३ र ४(साविकको थुमाकोडाँडा गाविसकका सम्पूर्ण...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले वैशाख २२ गते कम्पनीलाई २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो ।
निष्कासनको अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि आईपीओ जारी...
काठमाण्डौ । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओ बिक्री प्रबन्धमा कम्पनीले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ।
काठमाण्डौको त्रिपुरेश्वरस्थित मेगा क्यापिटलको...
काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज(वैशाख २२ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका(साविकको टाकुसेन्दु,बेनी तामाखानी,सल्लेरी,गार्मा,केरुङ,गोराखानी,टाप्टिङ र तिंला गाविस)का सम्पूर्ण वडाका वासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आगामी वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २७ करोड ३० लाख रुपैयाँको रु. १०० अंकित दरका २७ लाख ३० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ३६...
काठमाण्डौ । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको पहिलो वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी जेठ ५ गते काठमाण्डौमा रहेको बसेरा बुटिक होटल बबरमहलमा १२ः३० बजे आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव...
काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले आगामी वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न.१(साविक पार्चे गाविसका सम्पूर्ण वडाहरु)मादी गाउँपालिका वडा न.२(साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाहरु)मादी गाउँपालिका वडा न. ३ र ४(साविकको थुमाकोडाँडा गाविसकका...
काठमाण्डौ । आईपीओ जारी गर्ने अजेन्डा अनुमोदन गर्दै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ।
काठमाण्डौमा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा रामहरि अर्यालको सभापतित्वमा सभा सम्पन्न भएको हो। सभाले कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको सेयर जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै साथै अन्य कुनै...
काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आगामी वैशाख २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका(साविकको टाकुसेन्दु,बेनी तामाखानी,सल्लेरी,गार्मा,केरुङ,गोराखानी,टाप्टिङ र तिंला गाविस)का सम्पूर्ण वडाका वासिन्दाका लागि आईपीओ निष्कासन गर्न...
काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले आज(वैशाख १३ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाका लागि(साविकको भारते,अर्चलबोट,श्रीभञ्याङ,नौमर,पाचोक, ढाडेनी,फलेनी,बन्सार र हिलेटक्सार)जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने...
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत चैत१७ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ७ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।
कम्पनीको आईपीओ...