ipo issue

रिभर फल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज(वैशाख ११ गते)अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि गत चैत २७ गतेदेखि निष्कासन गरेको ७ करोड रुपैयाँ बराबराको रु. १०० अंकित दरका ७ लाख कित्ता सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । जुन कम्पनीको जारी पूँजी ७० करोड रुपैयाँको...

बिन्ध्यबासिनी हाइड्रोपावरद्वारा आईपीओ निष्कासन

काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज(वैशाख ११ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा न ५,६ र ७(साविक पसगाँउ तथा भोजे गाविस)तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न ८ र ९(साविकको मिजुरे डाँडा गाविस)का स्थानिय वासिन्दाका लागि ७...

अपर सोलु हाइड्रो इलेक्ट्रिकले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले चैत ७ गते कम्पनीलाई ३३ करोड ७ लाख ५० हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ३३ लाख ७ हजार ५ सय कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो ।  निष्कासनको अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र आम ...

1663308665norvic-gif.gif

दुई लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन(मा दुईवटा लघुवित्तले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिनेमा आत्मनिर्भर लघुवित्त र अभियान लघुवित्त वित्तीय संस्था रहेका छन् ।  आत्मनिर्भर लघुवित्तले चैत २१ गते र अभियान लघुवित्तले चैत ३० गते बोर्डमा आवेदन दिएका हुन् ।  आत्मनिर्भर...

सिवाईसी नेपाल लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(वैशाख ६ गते)अन्तिम दिन रहेको छ ।  संस्थाले गत वैशाख २ गतेदेखि आम सर्वसाधारणका लागि ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबराको रु.१०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता सेयर आईपीओ निष्कासन गरेको थियो ।  निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ६...

दोर्दीखोला जलविद्युतले वैशाख १३ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले आगामी वैशाख १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाका लागि(साविकको भारते,अर्चलबोट,श्रीभञ्याङ,नौमर,पाचोक, ढाडेनी,फलेनी,बन्सार र हिलेटक्सार)जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले...

16454172591200x120.gif

तीन कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा तीनवटा कम्पनीले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिनेमा कालिञ्चोक दर्शन लिमिटेड(चैत १५ गते),हाथवे इन्भेष्टमेन्ट प्रा.लि(चैत २५ गते) र सिटी होटल लिमिटेड(चैत ३० गते) रहेका छन् ।  कालिञ्चोक दर्शनले स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि र हाथवे...

हिमालयन हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हिमालयन हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले चैत ४ गते कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो ।  निष्कासनको अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि आईपीओ जारी...

बिन्ध्यबासिनी हाइड्रोपावरले वैशाख ११ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी वैशाख ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा न ५,६ र ७(साविक पसगाँउ तथा भोजे गाविस)तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न ८ र ९(साविकको मिजुरे डाँडा गाविस)का स्थानिय वासिन्दाका...

सिवाईसी नेपाल लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गरेको छ । संस्थाले आज(वैशाख २ गते)देखि आम सर्वसाधारणका लागि ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबराको रु.१०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता सेयर आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि...

उपकार लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(चैत ३० गते)अन्तिम दिन रहेको छ । संस्थाले गत चैत २५ गतेदेखि आम सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका २ लाख ३६ हजार २५० कित्ता सेयर आईपीओ निष्कासन गरेको छ ।  संस्थाले गत चैत २५ गतेदेखि आईपीओ निष्कासन गरेकोमा नेपाल सरकार...

उपकार लघुवित्तको आईपीओमा आवेदन दिने म्याद थप

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री खुलाको म्याद थप गरिएको छ । संस्थाले गत चैत २५ गतेदेखि आईपीओ निष्कासन गरेकोमा नेपाल सरकार मन्त्रीपरिषदको निर्णयअुसार चैत २७ गते राम नवमीको बिदा दिइएकाले कम्पनीको आईपीओमा आवेदन दिने म्याद एक दिन थप गरिएको संस्थाले जनाएको छ ।  संस्थाको आईपीओमा अब भोलि अर्थात...

सेबोनद्वारा दुई कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई हाइड्रो कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।  सेबोनले विन्ध्यावासिनी हाइड्रोपावरलाई चैत २५ गते र दोर्दी खोला जलविद्युत कम्पनीलाई चैत २८ गते आईपीओ निष्कासनको...

रिभर फल्स पावरद्वारा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आज(चैत २७ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि ७ करोड रुपैयाँ बराबराको रु. १०० अंकित दरका ७ लाख कित्ता सेयर आईपीओ निष्कासन गरेको हो । जुन कम्पनीको जारी पूँजी ७० करोड रुपैयाँको १० प्रतिशत हुन आउँछ ।  लगानीकर्ताले न्यूनतम १० कित्ता...

उपकार लघुवित्तको आईपीओमा आवेदन खुला

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(चैत २५ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका २ लाख ३६ हजार २५० कित्ता सेयर आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता कर्मचारीहरुका लागि र...