molung hydropower company ltd

मोलुङ हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डोकेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी कात्तिक १२ गते शुक्रबारका दिन काठमाण्डौ रविभवनमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक...

दुई लघुवित्त र एक हाइड्रो कम्पनीद्वारा बोर्ड समक्ष आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै दुईवटा लघुवित्त र एउटा हाइड्रो कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएका छन् । बोर्डसमक्ष आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा जाल्पा सामूदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।  आईपीओ निष्कासनको माग गर्दै जाल्पा...

मोलुङ हाइड्रोपावरद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ ।  कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बत्रैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी साउन १५ गते शुक्रबारका दिन काठमाण्डौ रविभवनमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा नियमावलीको नियम २७ को (३)...

1663308665norvic-gif.gif

मोलुङ्ग हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आम सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन(आईपीओ) गर्ने भएको छ। कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँबराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्ने भएको हो।  कम्पनीले कुल कित्तामध्ये ८ लाख २ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि छुट्याएको छ। कम्पनीले आईपीओ निष्कासनका...

मोलुङ हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले उक्त सभा आउँदो फागुन ०६ गते काठमाण्डौ रविभवनस्थीत कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा कम्पनीको जारी पूँजी वृद्धि गर्ने...