national life insurance

जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.८६ अर्ब प्रिमियम,नेपाल लाइफको सबैभन्दा धेरै

काठमाण्डौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ को ७ महिनासम्ममा ८६ अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले माघ महिनासम्म ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ प्रिमियम भित्राएका हुन्।   जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत वर्षको तुलनामा ४.१८ प्रतिशतले बढ्न पुगेको छ । गत...

सरकारको कोरोना उपचारका कोषमा नेशनल लाइफद्वारा रु. ५१ लाख प्रदान

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनील लिमीटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु.५१ लाख (रु. एकाउन्न लाख) प्रदान गरेको छ। शुक्रबार कम्पनीको संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई  उपरोक्त रकम बराबरको चेक प्रदान गरेकी हुन्...

नेशनल लाइफद्वारा ग्राहकका लागि यस्तो छुट र सुविधाको व्यवस्था

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले तत्काल किस्ता तिर्न नसकेका बिमितहरुको बिमालेख व्यतित नहुने प्रष्ट पारेको छ ।  आफ्ना ग्राहकहरुका नाममा एक सूचना प्रकाशित गरी यो जीवन बिमा कम्पनीले हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेका कारण बिमालेख व्यतित नहुने र उक्त बिमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको...

1663308665norvic-gif.gif

नेसनल लाइफ: बिमा शुल्कमा ३०.२७%को छलाङ, जीवन बिमा कोषमा ३० अर्ब माथि

काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब ८८ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ। कम्पनीले समीक्षा अवधिसम्ममा गत वर्षको यही अवधिसम्मको तुलनामा ३०.२७ प्रतिशतले खुद बिमा शुल्क आर्जन बढाउन सफल भएको हो। अघिल्लो वर्षको यही तुलनामा कम्पनीले २ अर्ब ९८  करोड रुपैयाँमात्र खुद...

नेशनल लाइफद्वारा १.०३ करोड रुपैयाँ बराबरको दाबीभुक्तानी

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना एक विमितको मृत्युपछि उनका परिवारलाई १ करोड ३ लाख बढी दाबी भुक्तानी गरेको छ ।  झापाको विर्तामोडस्थित होटल ग्राण्ड प्यासिफिकमा आज एक कार्यक्रम आयोजना गरी आयोजना गरी स्व. इन्द्रप्रसाद दंगालको मृत्यू दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।  स्व. दंगालले २०७६ साल असार ३१ गते...

नेशनल लाइफद्वारा बिमा शुल्क आर्जनमा ३९% को छलाङ, जीवन बिमा कोष झनै मजबुत

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ९१ करोड बिमा शुल्क आर्जन गरेको छ ।  अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड मात्रै बिमा शुल्क आर्जन गरेको थियो। यसरी कम्पनीले अघिल्लो वर्षको तुलनामा बिमा शुल्क आर्जनमा ३९ प्रतिशतको छलाङ मारेको देखिएको छ ।  बिमा शुल्क आर्जनमा सन्तोषजनक प्रगति...

16454172591200x120.gif

पहिलो महिला ब्रोकरको मृत्यु बिमा दाबी भुक्तानी एक महिनामै !

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौंमा बुधबार एक कार्यक्रम आयोजना गरी स्व.सुचिता खनालको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।  स्व.सुचिता खनालले ३ वर्ष अघि रु.५० लाखको जीवन बीमा गरेकीमा बोनस सहित रु.६२,२०,०००(बैसठ्ठी लाख बीस हजार रुपैयाँ)को रकम बीमा दावी बापत भुक्तानी भएको...

नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट लाभांश पारित

काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ को लाभांश पारित गदै नेशनल लाइफ इस्योरेन्सको ३१ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सभाले आ.व. २०७४/७५ का लागि चुक्ता पूंजीको २.५ प्रतिशत बोनस सेयर जारी गर्ने र हाल कायम रहेको चुक्ता पूँजीमा १२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्ने, बोनस शेयरबापतको कर प्रयोजनका लागि ३९ लाख ५७ हजार १५८.५९ नगद...

नेशनल लाइफद्वारा कात्तिक २४ गते साधारणसभा आह्वान, सेयर स्वामित्व संरचना परिवर्तन हुँदै

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आगामी कात्तिक २४ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।  असोज २४ गते शुक्रबार अपरान्ह बसेको कम्पनीको ४१८ औं बोर्ड बैठकले ३१ औं वार्षिक साधारणसभा कात्तिक २४ गते बिहान १०ः३० बजे लाजिम्पाटस्थित नेशनल लाइफकै भवनमा बस्ने निर्णय गरेको हो ।  यो साधारणसभाले आर्थिक वर्ष  २०७४/७५ को...

काठमाण्डौमा नेशनल लाइफका अभिकर्ताको राष्ट्रिय सम्मेलन, उत्कृष्टलाई नगद र सम्मान

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेडको वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन “चेयरपर्शन क्लब” समारोह काठमाण्डौंमा असोज ५ गते सम्पन्न भएको छ ।  समारोहमा आर्थिक वर्ष २०७५/०७६ मा मुलुक भरी रहेका कम्पनीको ४७,४०० अभिकर्ताहरु मध्ये उत्कृष्ट ब्यवसाय गर्ने २३७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रमको...

नेशनल लाइफद्वारा बिमाशुल्क आर्जनमा २७.१७% को फड्को, बोनस दरमा पनि सुधार

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म ७ अर्ब ८० करोड भन्दा बढी बिमा शुल्क आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिको तुलनामा कम्पनीले बिमा शुल्क आर्जनमा २७.१७ प्रतिशतको प्रगति गरेको हो ।  समीक्षा अवधिमा कम्पनीले पुनर्बिमा कमिसनबाट ३ करोड ८२ लाख, लगानी, कर्जा तथा अन्यबाट २ अर्ब ९ करोड, बिमालेखको...