नेपाल हाइड्रो डेभलपरको सीईओमा ढुंगाना नियुक्त

2021-03-07
नेपाल हाइड्रो डेभलपरको सीईओमा ढुंगाना नियुक्त

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) शेष कुमार ढुंगाना नियुक्त भएका छन्। 

कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले ढुंगानालाई कम्पनीको सीईओमा नियुक्त गरेको हो। उनलाई फागुन २० गतेदेखि नै लागू हुने गरी कम्पनीको सीईओमा नियुक्त गरिएको  कम्पनीले जनाएको छ।  

 


Share this with your friends: