nlg insurance company ltd

एनएलजी इन्स्योरेन्सको नाफा १६.६२%ले वृद्धि, बीमा कोषको आकार १ अर्ब नजिक

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा २१ करोड १७ लाख १२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १.७६ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन २० करोड ८० लाख ५९ हजार रुपैयाँ...

एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। कम्पनीको आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरिएको हो।  नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित बोनस सेयरका लागि मूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार एनएलजी इन्स्योरेन्सको प्रतिकित्ता...

एनएलजी इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्ताव गरेको कुल ७.३७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको हो।  कम्पनीले लाभांस र वार्षिक साधारण सभाका लागि भोलि(कात्तिक २५ गते) एक दिनका लागि बुक क्लोज गर्दैछ। यसर्थ  आज(कात्तिक...

1663308665norvic-gif.gif

एनएलजी इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वाािर्षक साधारण सभा आह्वान गरेको छ। कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १४ औँ वार्षिक साधारण सभा आउँदो मंसिर ५ गते निर्णय गरेको हो।  कम्पनीको उक्त सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत सञ्चालन गरिने बैठकले निर्णय गरेको...

नेप्सेमा एनएलजी इन्स्योरेन्सको ३८ लाख बढी हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ।  नेप्सेमा कम्पनीको ३८ लाख ४२ हजार ४३७.५ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो। यसअघि एनएलजी इन्स्योरेन्सले चुक्तापुँजिको ६० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो।    ...

एनएलजी इन्स्योरेन्सले बाँडफाँड गर्यो अवितरित हकप्रद सेयर

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ। कम्पनीले गत साउन २२ गते देखि साउन २९ गते सम्म शिलबन्दी बोलपत्र मार्फत संस्थापक समूह तर्फको ८१ हजार २२४.७५ कित्ता र सर्वसाधारण तर्फको ७९ हजार ८५३.२५ कित्ता सेयर खरीद गर्न आह्वान गरेको थियो।  कम्पनीले सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु भदौ ९...

16454172591200x120.gif

एनएलजी इन्स्योरेन्सको मुनाफामा १५.३४%को वृद्धि, खुद बिमाशुल्क आर्जनमा भने गिरावट

 काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६र७७ को चौथो त्रैमासमा खुद बीमाशुल्कबापत ५९ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको खुद बीमाशुल्कबापतको आर्जन २६।९४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आर्जन ८१ करोड ९३ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा कम्पनीको...

एनएलजी इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस सेयर र नगद कति ?

काठमाण्डौ। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको गत साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। जसअनुसार कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २ करोड ४६ लाख ५० रुपैयाँको ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५...

एनएलजी इन्स्योरेन्सको लिलामी सेयरमा आजबाट आवेदन खुला

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर आज बिहीबारबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। कम्पनी गत चैत १२ गतेदेखि असार २५ गतेसम्म चुक्तापुँजीको १०ः६ को अनुपातमा प्रतिकित्ता रु. १०० अंकित ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद बिक्री खुलाएको थियो। जसमा ३६ लाख ८१ हजार ३५९.५० कित्तामात्र बिक्री भएको...

स्थगित एनएलजी इन्स्योरेन्सको हकप्रद बिक्री प्रक्रिया पुनः असार ९ बाट खुल्ने

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर असार ९ गतेदेखि बिक्री खुला हुने भएको छ। कम्पनीको १०ः६ (१० सेयरबराबर ६ नयाँ सेयर) अनुपातमा प्रतिकित्ता रु. १०० अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद बिक्री खुला हुने भएको छ। यो हकप्रदमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ।  हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २७...