nlg insurance company ltd

एनएलजी इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्ठौ । एनएलजी इन्स्यारेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको १५ औँ वार्षिक साधारण सभा आज(साउन २१ गते) पानीपोखरी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा वेभिनारमार्फत सम्पन्न भएको हो।  उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३...

एनएलजी इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(साउन २१ गते)आयोजना हुँदैछ । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  सभा आज काठमाण्डौ पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चअल माध्यमबाट आयोजना हुँदैछ ।    उक्त सभामा कम्पनीको...

एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ११९८ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १३१८...

1663308665norvic-gif.gif

एनएलजी इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १०.५२६३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भोलि(साउन १४ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...

एनएलजी इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

    काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी साउन २१ गते बिहिबारका दिन काठमाण्डौ पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय...

बीमा व्यवसायमा फड्को मार्दै एनएलजी इन्स्योरेन्सले आर्जन गर्यो २ अर्ब कुल बीमाशुल्क

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा व्यवसायको आफ्नो १४ वर्षे यात्रामा पहिलोपटक २०० करोड(२ अर्ब) रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।  कम्पनीका अनुसार असार १९ गतेसम्ममा कम्पनीले रु. २ अर्ब रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।  एनएलजी इन्स्योरेन्स कम्पनीले पछिल्लो समय आफ्नो...

16454172591200x120.gif

एनएलजी इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आ.व २०७६/७७ का लागि १० प्रतिशत बोनस सेयर र ०. ५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा...

एनएलजी इन्स्योरेन्सको खुद मुनाफा ३५.२२%ले वृद्धि, बीमा कोषको आकार १ अर्ब बढी

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८५ करोड ३६ लाख ५३ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ६२ करोड ६५ लाख ५० हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...

एनएलजी इन्स्योरेन्सको २० लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको २० लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको २० लाख ८३ हजार ११३.४५ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।  रुपान्तरणपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ।    ...

एनएलजी इन्स्योरेन्सद्वारा क्यूआर कोडमार्फत प्रिमियम भुक्तानीको व्यवस्था

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले क्युआर कोड स्क्यान गरी प्रिमियमको भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण कार्यालयहरुमा क्युआर स्क्यान गरी प्रिमियम भूक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो । क्युआर स्क्यान गरि गरिने भूक्तानी क्यासलेस हुने हुदा, यसको प्रयोगले...

एनएलजी इन्स्योरेन्सको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वितरण गरेको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ। कम्पनीले गत मंसिर ५ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत बोनस सेयर कात्तिक २४ गतेसम्म सेयर अभौतिकरण गराएका सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको जनाएको छ। कम्पनीले यो बोनस सेयर नेप्से र सिडिएस...

एनएलजी इन्स्योरेन्सको सञ्चालकमा राणा नियुक्त

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शालिनी राणा नियुक्त भएकी छन्। कम्पनीको फागुन ०६ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा राणालाई नियुक्त गरेको हो।  बैठकले उनलाई कम्पनी ऐन २०६३ को दफा ९०(३) बमोजिम बाँकी कार्यकालका लागि कम्पनीको सञ्चालमा नियुक्त गरेको कम्पनीले जनाएको छ।   ...

एनएलजी इन्स्योरेन्सका सञ्चालक राईद्वारा राजिनामा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक मन बहादुर राईले सञ्चालक समितिको सदस्यबाट राजिनामा दिएका छन्। उनको यो राजिनामा  पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरी स्वीकृत गरेको हो।  राईले व्यक्तिगत घरायसी कारण देखाउँदै कम्पनीको सञ्चालक समितिको सदस्यबाट राजिनामा दिएका थिए।   ...

एनएलजी इन्स्योरेन्सको सञ्चालकमा विष्ट नियुक्त

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा नरेन्द्र सिंह विष्टलाई नियुक्त गरिएको छ।  कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा विष्टलाई बाँकी कार्यकालका लागि नियुक्त गरेको हो।      ...

एनएलजी इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, आ.व. २०७५/७६ का लागि लाभांश पारित

 काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(मंसिर ५ गते) सम्पन्न भएको छ ।  कम्पनीको साधारण सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत सञ्चालन गरिएको हो । सभाले आर्थिक वर्ष २०७५ / ७६ को सञ्चित मुनाफाबाट कम्पनीले वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ७.३७ प्रतिशत लाभांश...