rastra uthhan laghubitta bittiya sanstha ltd

पोखरामा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा विस्तार

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। राष्ट्र उत्थान लघुवित्तले एक कार्यक्रमबीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। उक्त शाखा सञ्चालनमा आएसँगै लघुवित्तको शाखा संख्या ९९ वटा पुगेको छ।  नेपाल भ्रमणमा रहेका ग्रामीण ट्रस्टका प्रबन्ध निर्देशक ए। हाई खाँले...

राष्ट्र उत्थान लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेन्ज कति ?

काठमाण्डौ। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(ण्नेप्से)मा सूचीकृत भएको छ। संस्थाको आईपीओसहित २६ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र संस्थाबीच आज(फागुन २६ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २६ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको...

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न,२४.९९ लाख आवेदकको हात खाली

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज(फागुन १२ गते)बाँडफाँड गरिएको छ।  संस्थाको आईपीओ धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको काठमाण्डौ लाजिम्पाटमा रहेको कार्यालयमा दिउँसो ३ बजे बाँडफाँड गरिएको हो।  यो आईपीओमा कुल २५ लाख ८५ हजार २६१ आवेदकबाट २ करोड ९४ लाख ६७ हजार २१० कित्ताका लागि...

1663308665norvic-gif.gif

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(फागुन ८ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत फागुन ४ गतेदेखि आम सर्वसाधारणका लागि ८ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता म्युचुअल...

राष्ट्र उत्थान लघुवित्तको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(फागुन ४ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता म्युचुअल फन्डका लागि र ०.५ प्रतिशत अर्थात १३...

राष्ट्र उत्थान लघुवित्तले फागुन ४ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने सेयरमध्ये ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता म्युचुअल फन्डका लागि र ०.५...

16454172591200x120.gif

राष्ट्र उत्थान लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस १५ गते बिहिबारका दिन अपरान्ह १ बजे बनेपामा  रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा राष्ट्र...

दुई लघुवित्त र एक हाइड्रो कम्पनीद्वारा बोर्ड समक्ष आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै दुईवटा लघुवित्त र एउटा हाइड्रो कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएका छन् । बोर्डसमक्ष आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा जाल्पा सामूदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।  आईपीओ निष्कासनको माग गर्दै जाल्पा...

राष्ट्र उत्थान लघुवित्तको आईपीओको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । आईपीओ निष्कासनका लागि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओको प्रत्याभूतिकर्ताका रुपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धमा राष्ट्र उत्थान र प्रभु क्यापिटलबीच आज एक सम्झौता भएको छ। सम्झौतापत्रमा राष्ट्र उत्थान लघुवित्तका तर्फबाट कार्यकारी निर्देशक...

राष्ट्र उत्थान लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । संस्थाले ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको हो।  धितोपत्र बोर्डबाट अनुमति पाएपछि संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी...