unilever nepal limited

युनिलिभर नेपालले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। लाभांसको पारितको मुख्य अजेन्डासहित कम्पनीले आफ्नो २८ औँ वार्षिक साधारण सभा आगामी कात्तिक ११ गतेका लागि डाकेको हो।  कम्पनीले उक्त सभा भिडियो कन्फ्रेन्सिङका माध्यमबाट कम्पनीको कर्पोरेट अफिस (सिटी स्क्वेयर बिल्डिङ) मा गर्ने भएको छ। उक्त साधारण सभाले सञ्चालक समितिले गत...

युनिलिभर नेपालद्वारा ५ वर्षभन्दा पुरानो लाभांस भुक्तानी लिन आउन आग्रह

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांस भुक्तानी लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै २० औँ र २२ औँ साधारण सभाबाट लाभांस पारित भए बमोजिम आर्थिक वर्ष २०६९/७० र २०७१/७२ को पाचँ वर्षभन्दा पुरानो लाभांस रकम सेयरधनीहरु लिन नआएका कारण उक्त लाभांस रकम बुझिलिन आग्रह गरेको हो । उक्त आर्थिक वर्षको...

युनिलिभर नेपालद्वारा नगद लाभांस प्रस्ताव, प्रतिकित्ता कति ?

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना सेयरधनीहरुलाई नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको भदौ २१ गते सोमबारका दिन बसेको सन्चालक समितिको बैठकले नगद लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर ६५० रुपैयाँका दरले नगद लाभांश वितरणको...

1663308665norvic-gif.gif

सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न युनिलिभर नेपालको आग्रह

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले सेयर अभौतिकीकरण गरी आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आफ्ना सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले गत वर्षजस्तै यो वर्ष पनि नगद लाभांस सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेममेन्ट सिस्टममार्फत भुक्तानी गर्ने हुँदा सेयरधनीहरुलाई आफ्नो...

युनिलिभर नेपालको २७ औँ साधारण सभा आज, यस्ता छन् अजेन्डा

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुने भएको छ। कम्पनीको २७ औँ वार्षिक साधारण सभा भिडियो कन्फ्रेन्सिङ मार्फत कम्पनीको कर्पाेरेट कार्यालयमा आयोजना हुन गईरहेको हो।  उक्त सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरिएको प्रतिकित्ता १ सय रुपैयाँका दरको नगद लाभांस पारित गर्नेछ।   यसका साथै आर्थिक...

युनिलिभर नेपालले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। लाभांसको पारितको मुख्य अजेन्डासहित कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारण सभा आउँदो मंसिर १६ गतेका लागि डाकेको हो।  कम्पनीले आउँदो मंसिर १६ गते भिडियो कन्फ्रेन्सिङका माध्यमबाट कम्पनीको कर्पोरेट अफिस ९सिटी स्क्वेयर बिल्डिङ० मा सभा गर्ने भएको छ। उक्त साधारण सभाले...

16454172591200x120.gif

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि युनिलिभर नेपाल बन्द

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएका छन् । ती उद्योगमा कार्यरत कर्मचारी र कामदार गरी ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी बन्द भएको हो । उद्योगमा कार्यरत १९० कामदार तथा कर्मचारीको पिसीआर जाँच गराउँदा ४० जनामा कोरोना सङ्क्रमण पृष्टि भएपछि सो...

युनिलिभर नेपालद्वारा नगद लाभांस प्रस्ताव, प्रति कित्ता कति ?

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीहरुलाई नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको गत शुक्रबार बसेको सन्चालक समितिको बैठकले नगद लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर १०० रुपैयाँका दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको...