काठमाण्डौ । रुसले विदेशी बीमा कम्पनीहरुलाई आफ्नो बीमा बजारमा प्रवेश गर्न ढोका खोलेको छ। रुसमा विदेशी बीमा कम्पनी स्थापना तथा बीमा गतिविधिहरु गर्न पाउने सम्बन्धि कानुनमा राष्ट्रपति भलादिमिर पुटिनले हस्ताक्षर गरसँगै विदेशी बीमा कम्पनीहरुका लागि रुस खुला भएको हो।
यससम्बन्धि दस्तावेज कानुनी जानकारी प्रदान गर्ने आधिकारिक पोर्टल...
काठमाण्डौ । दाबीका विषयमा कुरा मिलेपछि स्वेज नहरमा फसेको इभर ग्रीन जहाज अन्ततः१०६ दिनपछि आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको छ।
विश्वको सबैभन्दा लामो कन्टेनर जहाजमध्ये एक ‘द इभर ग्रिन ’ नामक पानी जहाज गत मार्च २३ गतेदेखि ६ दिनसम्म स्वेज नहरमा फसेको थियो। जसका कारण नहर भएर आँउजाँउ गर्ने दुवै तर्फको ट्राफिक बन्द भएको थियो।
जहाजले...
काठमाण्डौ । आईपीओ निष्कासनका लागि भारतको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी)को ऐन संसोधन गरिएको छ । भारत सरकारले आईपीओ निष्कासनको तयारीका लागि लाइफ इन्स्योरेन्स कर्पोरेसन ऐन १९५६ का सबै २७ वटा विधानहरुमा गरिएका संसोधनहरुलाई आजदेखि कार्यान्वयन गर्ने भएको हो । भारत सरकारले यसै वर्ष वित्त ऐनमार्फत...
काठमाण्डौ । कोरोना महामारीका कारण विश्व बीमा उद्योगको प्रतिष्ठामा गिरावट आएको एक अध्ययनले देखाएको छ। डेटा तथा विश्लेषण कम्पनी ‘ग्लोबल डेटा’ले हालै गरेको एक सर्भेमा कोरोना महामारीका कारण विश्व बीमा उद्योगको प्रतिष्ठामा गिरावट आएको देखिएको हो।
ग्लोबल डेटाले कोरोना महामारीले बीमा उद्योगमा पारेको प्रभाव तथा समग्र बीमा...
काठमाण्डौ । विश्वभरको साइबर पुनर्बीमा दर ४० प्रतिशतले वृद्धि भएको छ । पुनर्बीमा ब्रोकर विल्स रिका अनुसार रान्सोमवेयर(एक प्रकारको मालवेयर जसले साइबर अपराधको पिडितलाई पैसा नदिए व्यक्तिगत डेटा सार्वजनिक गर्ने तथा साइट ब्लक गर्ने धम्कि दिन्छ) आक्रमणका कारण जुलाई महिनाको नविकरण सिजनमा विश्वभरको साइबर पुनर्बीमा दर ४० प्रतिशतले वृद्धि भएको...
काडमाण्डौ । भारतीय बीमा कम्पनीहरुले कोरोना बीमा भुक्तानीका लागि परेका ८० प्रतिशत दाबी भुक्तानी गरेको छ। भारतको नियामक निकाय आईआरडीएआईका अनुसार त्यहाँका बीमा कम्पनीहरुले १५ लाख ३९ हजार जनालाई कोरोना बीमा बापत १५० बिलियन भारतीय रुपैयाँ(२ बिलियन अमेरिकी डलर)दाबी भुक्तानी गरेका छन्। यो आँकडा जुन २२ सम्मको भएको आईआरडीएआईले जनाएको...
काठमाण्डौ । स्वेज नहरमा फसेको जहाजले पुर्याएको क्षतिको दाबी भुक्तानीका विषयमा सहमति बनेको छ। बुधबार जहाजका मालिक, बीमक र स्वेज नहर प्राधिकरणका बीच दाबी भुक्तानीका विषयमा सहमति बनेको हो।
तीन पक्षबिच भएको सहमतिलाई अन्तिम रुप दिने तयारी भईरहेको बताइएको छ। सम्पूर्ण प्रक्रियाहरु पुरा भएपछि लामो समयदेखि स्वेज नहर प्राधिकरणको कब्जामा...
काठमाण्डौ । बंगलादेशको पूँजी बजार नियामक ‘बंगलादेश सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन(बीएसईसी)ले त्यहाँको बीमा नियामक‘इन्स्योरेन्स डेभलपमेन्ट एण्ड रेगुुलेटरी अथोरिटी(आईडीआरए)लाई देशका २१ वटा बीमा कम्पनीहरुलाई स्टक एकसचेन्जमा सूचीकृत गर्न आवश्यक कदम चाल्न आह्वान गरेको छ ।
बीएसईसीका कार्यकारी निर्देशक तथा प्रवक्ता रिजउल करिमका...
काठमाण्डौ । भारतमा कोरोनाबाट भएका वास्तविक मृत्यु र मृत्यु दाबीको संख्याबीच ठूलो अन्तर देखिएको छ । यसले भारतको इन्स्योरेन्स पेनिट्रेसन रेट(बजार प्रवेश दर) न्युन भएको संकेत गरेको विज्ञहरुले बताएका छन् ।
मे २६ सम्मको आकँडाअनुसार भारतमा कोरोनाबाट मृत्यु हुनेको आधिकारीक संख्या ३ लाख ११ हजार ३८८ रहेको छ । यसबीचमा अहिलेसम्म कोरोबाट...
काठमाण्डौ । दक्षिण कोरियामा रोबोट तथा कृत्रिम बौदिकता(एआई)का लागि बीमा योजना विकास गर्ने तयारी गरिएको छ । सेवामा कार्यरत रोबोटहरुका लागि बीमा योजना विकास गर्नका लागि दक्षिण कोरियाको प्रमुख टेलिकम कम्पनी ‘केटी कर्प’ ले त्यहाँको एक बीमा कम्पनीसँग सहकार्य गरेको छ ।
यसका लागि टेलिकम कम्पनी केटी कर्पले डीबी इन्स्योरेन्स कम्पनीसँग...
काठमाण्डौ । विश्वका ७० ठूला बीमकहरुमध्ये एशियाका दुुईवटा इन्स्योरेन्स गुप्रमात्रै जिम्मेवार लगानी तथा अन्डरराइटिङको शीर्ष १५ मा परेका छन। एशियाबाट जिम्मेवार लगानी तथा अन्डरराइटिङको शीर्ष १५ भित्र पर्नेमा एमएस एण्ड एडी इन्स्योरेन्स गुप्र होल्डिङस् र सोम्पो होल्डिङ रहेका छन्।
जीवन तथा स्वास्थ्य क्षेत्रमा भने एशियाका चारवटा...
काठमाण्डौ । सन् २०२१ को पहिलो त्रैमासमा दक्षिण कोरियाका बीमा कम्पनीहरुको खुद मुनाफा वृद्धि भएको छ। यो अवधिमा दक्षिण कोरियाका जीवन र निर्जीवन दुवै बीमा कम्पनीहरुको मुनाफा गत वर्षको सोहि अवधिको तुदनामा २.१ बिलियन डलर(२.४ ट्रिलियन कोरियन वन बाट ३.८७ ट्रिलियन वन)ले वृद्धि भएको हो। दक्षिण कोरियाको फाइनान्सियल सुपरभाइजरी सर्भिस(एफएसएस)ले...
काठमाण्डौ । भारत सरकारले खेलकुदसँग सम्बन्धित व्यक्तिहरुको मेडिकल इन्स्योरेन्स कभर विस्तार गर्ने निर्णय गरेको छ। भारत सरकारले कोरोना महामारीले पारेको प्रभावका कारण यसै वर्षदेखि लाभान्वित खेलाडी, करारमा कार्यरत कोचहरु, सहायक स्टाफहरुका लागि मेडिकल इन्स्योरेन्स कभर विस्तार गर्ने घोषणा गरेको हो।
स्पोर्टस् अथोरिटी अफ इन्...
काठमाण्डौ । स्वेज नहरमा फसेको जहाजको बीमक ‘युके क्लब’ ले इजिप्टका अधिकारीहरुले घटाएर प्रस्तुत गरेको दाबी अझै बढी भएको जनाएको छ। जहाजलाई मुक्त गर्न तथा जहाजका कारण भएको नोक्सानका लागि इजिप्टका अधिकारीहरुले घटाएर प्रस्तुत गरेको ६०० मिलियन अमेरिकी डलरको दाबी अझै पनि बढी भएको कम्पनीले जनाएको हो।
यसअघि इजिप्टका अधिकारीहरुले पेश...
काठमाण्डौ । साउदी अरबले देशमा आउने मुुस्लिम तीर्थालुुहरुका लागि कोरोना बीमा अनिवार्य गरेको छ। साउदी अरबको हज एण्ड उम्राह मन्त्रालयले देशमा आउने विदेशी तीर्थालुहरुका लागि ६,५०,००० साउदी रियाल(१,७३,३०० अमेरिकी डलर)बराबरको कोरोना बीमाको आवश्यकतालाई अनुमोदन गरेको हो।
तीर्थयात्रीहरु साउदीमा रहँदा कोरोनाबाट संक्रमित भएको स्थितीमा...