काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । संस्थापक सेयरधनीहरु सुरज अधिकारीको नाममा रहेको १५ हजार कित्ता र बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ हजार कित्ता गरी कुल २१ हजार कित्ता संस्थापक सेयर आज(जेठ २५ गते)देखि लिलामीमा राखिएको हो ।
यो सेयर खरिदका लागि अन्य व्यक्ति तथा संस्थाहरुले...
काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ मा आवेदन दिने आज(जेठ २५ गते)अन्तिम दिन रहेको छ । गत जेठ १९ गतेदेखि एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गरिएको हो ।
प्रति इकाइ मुल्य रु.१०...
काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ २५ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २० गतेदेखि आम सर्वसाधारणका लागि १५ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।
निष्कासन गरिएको कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता कर्मचारीहरुका लागि र ५...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १३९.७८ अंकले घट्दै ८३४५.३५ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ८७.१८ अंकले घट्दै ९५७६.४२ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरे कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
त्यस्तै आज...
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(जेठ २४)गतेदेखि संस्थापक सेयरधनीहरु मध्येको ८ लाख ८० हजार कित्ता सेयर लिलामीमा राखेको हो ।
लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्ने भने...
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले आगामी असार २ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि रु.१०० अंकित दरका ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ३०...
काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज(जेठ २४ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गरेको हो । यो आईपीओ...
काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ २४ गते) आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ १० गतेदेखि आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानिय बासिन्दाका लागि प्रति सेयर रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १९८.३२ अंकले घट्दै ९६६३.६० बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४९.५४ अंकले घट्दै ८४८५.१३ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज...
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड आगामी असार १ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आम सर्वसाधारणका लागि ६७ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ६७ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात १ लाख ३५ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५०...
काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आज(जेठ २३ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गापा वडा नं. २, ३ र ४ तथा ओखलढुंगाको लिखु गापा वडा नं. ४, ५, ६, ७, ८ र ९ वडालाई जम्मा निष्कासन गरिने सेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता आईपीओ निष्कासन गरेको हो...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आगामी जेठ ३१ गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ५ वर्षे अवधिको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात ३० लाख इकाइ व्यक्तिगत तवरबाट र...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २३६.६५ अंकले घट्दै ९८६१.९२ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १६७.१५ अंकले घट्दै ८५३४.५७ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज अजोड...
काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ २० गते)अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले गत वैशाख २२ गतेदेखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नग...
काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज(जेठ २० गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि १५ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।
निष्कासन गरिएको कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार...