AGM

हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले २७ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ २८ गते शुक्रबारका दिन थापागाँउमा रहेको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक ...

नाडेप लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

 काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ ७ गते शुक्रबारका दिन काठमाण्डौ नार्गाजुनमा रहेको रानीवन पार्टी प्यालेस रेष्टुरेन्टमा भर्चुअल माध्यम जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय...

प्रभु इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, म्युचुअल फन्ड सञ्चालन गर्ने मुख्य अजेन्डा

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको ३८९ औँ बैठकले कम्पनीको २५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी जेठ ६ गते बिहिबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १०...

1663308665norvic-gif.gif

आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, बोनस तथा हकप्रद निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बोनस र हकप्रद जारीको अजेन्डा अनुमोदन गर्दै आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३ औँ वार्षिक साधारणसभा आज(आइतबार) सम्पन्न भएको हो। कम्पनीको वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ७ प्रतिशतले हुन आउने बोनस सेयर अनुमोदन गरेको हो। साथै,...

प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको गत वैशाख ९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १९ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ २ गते आइतबारका दिन बारा जिल्लाको सिमरामा रहेको होटल इच्छामा सभा आयोजनाा गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा...

वेष्ट फाइनान्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २४ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख ३१ गते शुक्रबारका दिन कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा संस्थाले भविष्यमा अन्य उपयुक्त...

16454172591200x120.gif

अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज आज कम्पनीको तेस्रो वार्षिक साधारण सभा काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा सम्पन्न भएको हो ।  सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७६/७७ को तेस्रो वार्षिक...

अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(वैशाख ७ गते) आयोजना हुन गईरहेको छ। आज कम्पनीको तेस्रो वार्षिक साधारण सभा काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा सभा आयोजना  हुन गईरहेको हो ।  कम्पनीको चैत १६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले दशौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख ३० गते बिहिबारका दिन रुपन्देही जिल्लाको बुटवलमा रहेको होटल न्यू ईरामा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका...

आरम्भ चौतारी लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको  वार्षिक साधारण सभा सम्पन्न भएको छ।  उक्त सभा गत चैत ३१ गते बनेपास्थित पञ्चकन्या बैंक्वेटमा सम्पन्न भएको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित ८.८५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिएको छ। यस्तै संस्थाले बिपिडब्लु...

इन्स्योरेन्स इन्स्टिच्युट नेपालको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको दोस्रो बार्षिक साधारणसभा आज चैत(३० गते) सम्पन्न भएको छ । सभा इन्स्योरेन्स इन्स्टिच्युट नेपालको कार्यालय नारायणचौर नक्साल काठमाडौं भीम प्लाजामा अध्यक्ष राजु रमण पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।  सभामा शिखर इन्स्योरन्सका प्रमुख कार्यकारी दीप प्रकाश पाण्डे, नेपाल इन्स्योरेन्सका...

घलेम्दी हाइड्रोद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख २३ गते काठमाण्डौ पक्नाजोलमा रहेको होटल मुनलाईटमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को...

गोर्खाज फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख २१ गते मंगलबारका दिन काठमाण्डौ भाटभटेनीमा रहेको अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको प्रबन्धपत्र तथा...

ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत आर्थिक वर्षको लाभांश पारित गर्दै बैंकको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभा पोखराको होटल वाराहीमा हिजो शनिबार सम्पन्न भएको थियो । उक्त सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ३.८ प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश कुल ४ प्रतिशत लाभांश वितरणको...

नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाण्डौ सिनामंगलमा अवस्थित एयरपोर्ट होटलमा आज(चैत २७ गते) कम्पनीको ७२ औँ वार्षिक साधारण सम्पन्न भएको हो ।  उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव...