AGM

जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो वैशाख २६ गते आईतबारका दिन काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनीले...

नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् अजेन्डा

काठमाण्डौ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(चैत २७ गते) आयोजना हुन गईरहेको छ।  सभा काठमाण्डौ सिनामंगलमा अवस्थित एयरपोर्ट होटलमा बिहान ११ बजे सभा आयोजना हुन गईरहेको हो । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत...

रिलायन्स फाइनान्स लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । रिलायन्स फाइनान्स लघुवित्तले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख २२ गते काठमाण्डौ लैनचौरमा अवस्थित लैनचौर बैंक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको सञ्चालक समितिबाट प्रस्तावित १० प्रतिशत बोनस सेयर र...

1663308665norvic-gif.gif

महुली लघुवित्तको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज(चैत २५ गते) आयोजना हुन गईरहेको छ ।   उक्त सभा सप्तरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा आयोजना हुन गईरहेको हो। उक्त सभामा २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस गरी कुल २१.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांसमा मर्जर...

प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(चैत २३ गते) नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यम जुमका माध्यमबाट २७ औँ वार्षिक सभा सम्पन्न भएको हो ।  सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ११.०५ प्रतिशत नगद लाभांसको प्रस्ताव पारित गरिएको छ ।  सभामा सञ्चालक...

प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको २७ औँ वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । आज(चैत २३ गते) नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना हुन गईरहेको हो ।  कम्पनीको गत फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले २७ औँ वार्षिक साधारण सभा डाकेको थियो । सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ११.०५...

16454172591200x120.gif

डिप्रोक्स लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको १९ औँ वार्षिक साधारण सभा आज(चैत २० गते) भरतपुर चितवनमा सम्पन्न भएको हो । उक्त साधारणसभामा संस्थाका सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक खनालले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन पेश गर्नुका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ)...

मिर्मिरे लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस तथा एफपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिजा चैत १८ गते बनेपास्थित पञ्चकन्या बैंन्क्वेटमा संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित ९.१९ प्रतिशत बोनस सेयर र०.४८ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ। यस्तै मिर्मिरे...

अजोड इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, हकप्रद निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत १६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो वैशाख ७ गते मंगलबारका दिन काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा सभा आयोजना गर्ने निर्णय गरेको...

कालिका लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। संस्थाको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले दशौँ र एघारौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख ७ गते पोखरामा रहेको होटल टास्क इन्टरनेशनल प्रा.लि मा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक...

सारथी नेपालले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको १२ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले वि.स २०७८ वैशाख ३ गते शुक्रबारका दिन काभ्रे जिल्लाको धुलिखेलमा रहेको होटल अरनिकोमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको सञ्चालक...

सूर्योदय लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको आठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत ३१ गते मंगलबारका दिन स्याङजा जिल्ला पुतलीबजार नगरपालिकामा रहेको सहयात्री पार्टी प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा...

उन्नती सहकार्य लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, एफपीओ जारी गर्ने मुख्य अजेन्डा

काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको छैठौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी चैत ३१ गते मंगलबारका दिन रुपन्देही भैरहवामा रहेको होटल पौवामा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्षका...

आरम्भ चौतारीले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको पाचौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत ३१ गते बनेपास्थित पञ्चकन्या बैंक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाको सञ्चालक...

शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आज आयोजना हुदैछ। उक्त सभा आज(चैत ९ गते) कम्पनीको काठमाण्डौ थापाथलीमा रहेको केन्द्रिय कार्याल९शिखर विज सेन्टर०मा सभा आयोजना हुदैछ।  कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारण सभा डाकेको हो।  उक्त सभामा...