AGM

मिथिला लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत २९ गते जनकपुरमा अवस्थित होटल राजदरबार एण्ड नवरंग रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाको सञ्चालक...

किसान लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, १००% हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको दोस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत २९ गते संस्थाको कैलाली लम्कीचुहा नगरपालिकामा रहेको आफ्नै भवनमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा...

नेपाल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ७२ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत २७ गते शुक्रबारका दिन काठमाण्डौ सिनामंगलमा अवस्थित एयरपोर्ट होटलमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त...

1663308665norvic-gif.gif

एफपीओ निष्कासनको मुख्य अजेन्डासहित महुली लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको ८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले चैत २५ गते बुधबारका दिन सप्तरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा २० प्रतिशत बोनस सेयर र १.०५...

प्रिमियर इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २७ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत २३ गते नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनीद्वारा प्रस्तावित ११.०५...

सप्तकोशी डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत २८ गते शनिबारका दिन मोरङ कटारीमा रहेको जीवन विकास समाजमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा...

16454172591200x120.gif

एलआईसी नेपालको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेड(एलआईसी)को वार्षिक साधारण सभा सम्पन्न भएको छ । एलआईसी शिक्षालय हलमा कम्पनीको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।   उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ। यसका...

एलआईसी नेपालको वार्षिक साधारण सभा भोलि, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेड(एलआईसी)को वार्षिक साधारण सभा भोलि(फागुन २५ गते) आयोजना हुँदैछ । एलआईसी शिक्षालय हलमा भोलि कम्पनीको १८ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो ।   उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको...

डिप्रोक्स लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको १९ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो चैत २० गते शुक्रबारका दिन चितवन सौराहमा रहेको होटल मोनालिसामा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि...

एफपीओ निष्कासन गर्ने मुख्य अजेन्डा सहित मिर्मिरे लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बैठकले दशौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत १८ गते बुधबारका दिन बनेपास्थित पञ्चकन्या बैंन्क्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ९.१९ प्रतिशत बोनस सेयर र०.४८ प्रतिशत...

सपोर्ट लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको छैठो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत २० गते सुनसरीस्थित होटल इस्टर्न प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको प्रदेश ३ मा रहेका तीववटा शाखा कार्यालयहरु...

महालक्ष्मी विकास बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागनु २० गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत १३ गते शुक्रबारका दिन काठमाण्डौ दरबारमार्गमा रहेको बैंकको रजिष्ट्रर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट...

नेपाल दुरसञ्चार कम्पनीले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत १३ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित ४० प्रतिशत(प्रति सेयर रु.४०)...

महिला सहयात्रा लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन १८ गते बसेको सञ्चालक समितिको १२७ औँ बैठकले संस्थाको आठौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो चैत १८ गते मकवानपुरमा रहेको ओम अध्याय रिट्रट रिसोर्टमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा गत आर्थिक वर्षका...

स्वावलम्बन लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत ११ गते काठमाण्डौमा रहेको अम्रपाली ब्याङ्केटमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १९.००५ प्रतिशत...