AGM

नेरुडे लघुवित्तको वार्षिक साधारण सभा फागुनमा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारण सभा डाकेको छ। संस्थाको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन २२ गते विराटजगरस्थित उद्योग संगठनक मोरङको सभाहलमा सभा आयोजना गर्ने निर्णय गरेको हो।  उक्त सभामा संस्थाद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२...

तारागाउँ रिजेन्सी होटल्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको गत पुस २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २४ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो।  कम्पनीको वार्षिक साधारण सभा आउँदो फागुन १४ गते काठमाण्डौ बौद्धमा रहेको तारागाउँ रिजेन्सी होटल(रजिष्टर्ड कार्यालय)मा आयोजना...

दोर्दी खोला जलविद्युतको स्थगित वार्षिक साधारण सभा माघ २६ गते

काठमाण्डौ । गणपूरक संख्या नपुगेका कारण हुन नसकेको दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा माघ २६ गते आयोजना हुने भएको छ ।  कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आउँदो माघ ९ गते काठमाण्डौ त्रिपुरेश्वर स्थित कम्पनीको कार्यालयमा वेविनार जुममार्फत वार्षिक साधारण सभा आयोजना हुन लागेको हो...

1663308665norvic-gif.gif

लाइफ इन्स्योरेन्स कर्पोरेशनले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो फागुन २५ गते काठमाण्डौमा कम्पनीको वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ।  उक्त बैठकमा आ.व २०७५/७६ का लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस...

स्वाभिमान लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले चौथौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो फागुन १३ गते बिहिबारका दिन बुटवल स्थित डार्सिज इन्टरनेशनल होटलमा अपरान्ह ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आ.व का लागि प्रस्तावित...

गणपति लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन २८ गते तनहुँ दुलेडाडाँमा स्थित ह्वाइट हाउस पार्टि प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आ.व का लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र रु. ८ लाख ७४ हजार ३०२.६३ नगद...

16454172591200x120.gif

सिभिल बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १० औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो फागुन ९ गते आइतबारका दिन काठमाण्डौ सुन्धारामा अवस्थित बैंकको केन्द्रिय कार्यालयमा आइतबारका दिन भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आ.व का...

नेशनल लाइफको वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांस पारित

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभा काठमाण्डौ लाजिम्पाट स्थित कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट कम्पनीको अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।  सभामा आ.व २०७५/७६ का लागि १० प्रतिशत बोनस सेयर र बोनस सेयर...

सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा डाकेको छ। संस्थाको माघ ०८ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको बनेपामा रहेको लहरीखर्क रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको हो।  उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व २०७६/७७ को वार्षिक प...

मोलुङ हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले उक्त सभा आउँदो फागुन ०६ गते काठमाण्डौ रविभवनस्थीत कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा कम्पनीको जारी पूँजी वृद्धि गर्ने...

सिटिजन लाइफले डाक्यो वार्षिक साधारण सभा, आईपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो फागुन २ गते आइतबारका दिन काठमाण्डौ नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा सभा आयोजना गर्ने निर्णग गरेको छ। उक्त सभामा आईपीओ जारी गर्ने...

नेपाल लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो माघ २८ गते बुधबारका दिन पर्सा जिल्लाको विरगन्जमा अवस्थीत होटल भिष्वामा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा आर्थिक वर्ष २०७५/७६ काम लागि प्रस्तावित...

सूर्या लाइफको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । आज कम्पनीको १२ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो ।  कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बाहौँ वार्षिक साधारण सभा डाकेको थियो।  बैैठकले विराटनगर स्थित कार्की होटल हैरिसन प्यालेसमा माघ ०५ गते सभा आयोजना गर्ने...

गरिमा विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् अजेन्डा

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकको निर्णय अनुसार बैंकको वार्षिक साधारण सभा माघ ३० गते पोखरा स्थित होटल पोखरा ग्राण्डमा बिहान १०.३० बजे आयोजना हुने भएको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव...

एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्टले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ। एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले ८ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ २५ गते काठमाण्डौ सुकेधारा स्थित अकामा होटलमा बिहान ११ बजे भर्चुअल माध्यम जुम एपका माध्यम मार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत...