asian life insurance limited

एशियन लाइफद्वारा रु. ५ लाख घातक रोग दाबी भुक्तानी

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले कालिका नगरपालीका १, चितवन निवासी प्रनेश लामालाई घातक रोग वापत ५ लाख रुपैयाँबराबरको भुक्तानी हस्तान्तरण गरेको हो ।  लामाले २०७६ साल असोज १७ गते ५ लाख बीमांकको १५ बर्षे जीवन बीमा गराएका थिए । उनलाई २०७७ साल माघ २९ गते क्यानसर रोग...

एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । कोरोना संक्रमणको कारण ज्यान गुमाएका अभिकर्ता केशव बहादुर शाहीको परिवारलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी वापतको ३२ लाख ८३‌ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ४ स्थित स्वर्गिय शाहीको निवासमा सोमबार उनकी श्रीमति झलक कुमारी शाहीलाई एशियन लाईफ इन्स्योरेन्सको कर्णाली...

एशियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैंठकले १२ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी साउन ३१ गते आइतबारका दिन सिमरा बाराामा रहेको होटल क्लासिकममा बिहान ११ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा कम्पनीको पूँजी...

1663308665norvic-gif.gif

एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको जुम्ला शाखाले मृत्यु दावी भुक्तानी बापत ३ लाख ५ सय ६ रुपैयाँ हस्तान्तरण गरेको हो ।  कम्पनीले मृतक बीमित लक्ष्मी अधिकारीको जुम्ला जिल्लाको सिँजा गाउँपालीका वडा नं २ चुलेलगाउँमा रहेको घरमै पुगेर मृत्यु दावी भुक्तानी गरेको हो ।  मृतक...

एशियन लाइफद्वारा रु. २१ लाख दाबी भुक्तानी

काठमाण्डौ ।  एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कालिकोट उपशाखाले कालिकोट रास्कोट नगरपालिका वडा नम्बर ९ का मृतक माधव न्याौपानेकी श्रीमति बसन्ता न्यौपानेलाई बीमा भुक्तानीबापतको चेक हस्तान्त्रण गरेको हो । जिल्ला प्रशासन कार्यालय कालिकाटमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी...

एशियन लाइफको अनलाईन भुक्तानी सेवा पुनःसुचारु

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अनलाइन भुक्तानी सेवा आज(असार १३ गते)बाट पुनः सुचारु भएको छ । सूचना प्रविधि प्रणाली नियमित अध्यावधिक गर्नका लागि कम्पनीले गत असार ११ गतेदेखि आज बिहान १० बजेसम्मका लागि अनलाईन माध्यमको सेवा बन्द गरेको थियो ।  अनलाइन भुक्तानी सेवा पुनः सुचारु भएसँगै आजदेखि कम्पनीका ग्राहकहरुले...

16454172591200x120.gif

एशियन लाइफको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयरमा आवेदन दिने आज(असार ९ गते) अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको एशियन लाइफको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर गत  असार ३ गतेदेखि लिलामीमा राखिएको थियो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान ...

एशियन लाइफद्वारा वेल्थ म्यानेजमेन्टको ५१% सेयर खरिद

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वेल्थ म्यानेजमेन्ट एन्ड मर्चेन्ट बैंकिङ लिमिटेडको सेयर स्वामित्व खरिद गर्ने भएको छ। आज आयोजित एक कार्यक्रमबीच एशियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्टबीच सेयर लगानी÷स्वामित्व खरिद गर्नेसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी...

एशियन लाइफको १.६६ लाख कित्ता सेयर लिलामीमा

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर आज(असार ३ गते)देखि लिलामीमा राखिएको छ । बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो । यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ...

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिने भएको छ। बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर आगामी असार ३ गतेदेखि लिलामीमा राखिन लागिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,...

एशियन लाइफद्वारा नविकरण बीमा शुल्कमा ब्याज छुट, बीमालेख कर्जाको साँवा र ब्याज समेत अनलाइनबाटै तिर्न सकिने

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नविकरण बीमा शुल्कमा ब्याजको घोषणा गरेको छ । काठमाण्डौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको मिति बैशाख १६ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मको अवधिको लागी बीमितहरुलाई नविकरण बीमाशुल्कमा लाग्ने ब्याजमा छुटको घोषणा गरेको हो ।  कम्पनीका अनुसार तोकिएको समयमै नविकरण...

महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाइफको सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयरमा आवेदन दिने आज(जेठ ९ गते) अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर गत वैशाख २६ गतेदेखि लिलामीमा राखिएको थियो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा...

एशियन लाइफको मुनाफा ३९.३१%ले वृद्धि, बीमाशुल्क आर्जन ४८.१०%ले बढ्यो

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५९ करोड ९ लाख ७० हजार ७९० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ४८.१० प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ९ करोड ९८ लाख ३८ हजार ३७२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाइफको सेयर लिलामीमा

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर आज(वैशाख २६गते)देखि लिलामीमा राखिएको छ । बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,...

एसियन लाइफका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित

काठमाण्डौ । एसियन लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडको सम्पूर्ण भुक्तानी एनआईसी एसिया बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मा आबद्ध भएको छ। सोहीअनुसार एसियन लाइफले आजबाट कारोबार सुचारु गरेको छ।   यसरी एनपीआईमा रहेका कनेक्ट आईपीएस तथा...