asian life insurance limited

महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाइफको सेयर लिलामीमा राखिने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिने भएको छ। बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर आगामी वैशाख २६ गतेदेखि लिलामीमा राखिन लागिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि...

एशियन लाइफ १४ औँ वर्षमा प्रवेश

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको तेह्र वर्ष पुरा गरी चौधौंं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको थियो ।  यसअवधिसम्म कम्पनीले ५ लाख ६८ हजार बीमालेख बिक्री गरेको छ ।  वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायीत्वलाई विशेष प्राथमिकता दिई सितापाइला, काठमाण्डौंस्थित...

एशियन लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा छुट प्रदान गर्ने भएको छ। कम्पनीले २०७७ फागुन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका(पूर्ण व्यतित भएका)बीमालेखहरुमा छुट प्रदान गर्ने भएको हो।  कम्पनीले उल्लेखित बीमालेखहरु २०७७ चैत १५ गतेदेखि २०७८ वैशाख १५ गतेसम्म पुनर्जारण(नविकरण)...

1663308665norvic-gif.gif

एशियन लाइफद्वारा बोनस दर कायम, अधिकतम ८७ रुपैयाँ प्रदान गरिने

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ४३ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ० देखि ९ वर्ष अवधिका लागि ४५...

एशियन लाइफको कम्पनी सचिवमा कठायत नियुक्त

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन्। कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले कठायतलाई कम्पनीको कम्पनी सचिवमा नियुक्त गरेको हो।  उनलाई माघ २९ गतेबाट नै लागू हुने गरी एशियन लाइफको कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।    ...

एशियन लाईफका नवनियुक्त सीईओ श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) दिनेश लाल श्रेष्ठले पदभार ग्रहण गरेका छन् । श्रेष्ठले माघ १ गतेदेखि लागू हुने गरी पदभार ग्रहण गरेको कम्पनीले जनाएको छ ।  कम्पनीको गत पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको थियो । श्रेष्ठलाई सीईओमा नियुक्त...

16454172591200x120.gif

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्या लाइफ र एशियन लाइफको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामी आजदेखि खुल्ला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको यी दुई कम्पनीका ३ लाख बढी संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो।  बैंकले सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९२...

एशियन लाईफ इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिनेश लाल श्रेष्ठ नियुक्त भएका छन्।  कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो। श्रेष्ठलाई आउँदो माघ १ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।  श्रेष्ठलाई सीईओमा...

एनआईसी एशिया बैंकले दुई बीमा कम्पनीमा आफ्नो स्वामित्वमा रहेको सेयरको लिलामी रोक्यो

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले दुई जीवन बीमा कम्पनीमा आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयरको लिलामी प्रक्रिया रोकेको छ। बैंकले विशेष कारण देखाउँदै अर्काे सूचना जारी नभएसम्मका लागि सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लिलामी प्रक्रिया रोकेको हो।  बैंकले लिलामीमा रहेका राखिएका कुल ६ लाख ६० हजार ७५० कित्ता...

एशियन लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको घोषणा

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको घोषणा गरेको छ। कम्पनीले २०७७ कात्तिक मसान्त सम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका(पूर्ण व्यतित भएका) बीमालेख २०७७ मंसिर १५ देखि पुस २४ गतेसम्म पूनर्जागरण गराउने बीमितलाई बिलम्ब शुल्कमा लाग्ने ब्याजमा ५० देखि ७५ प्रतिशतसम्म ब्याज...

एशियन लाइफले डाक्यो साधारण सभा, लाभांस वितरण नगर्ने निर्णय

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ४ गते विरगंजमा अवस्थित होटल पुजनमा बिहान १० बजे ११ औँ वार्षिक साधारण सभा डाकेको हो।  उक्त सभामा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन...

एशियन लाईफको खुद बीमाशुल्क आर्जन ६३.८५ प्रतिशत, मुनाफा १३३.७५ प्रतिशतले बढ्यो

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा १ अर्ब ४५ करोड ६० लाख ९५ हजार ३६८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ६३.८५ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ८८ करोड ८६ लाख...

एशियन लाईफको संचालकद्वारा राजिनामा

काठमाण्डौ। एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी संचालकले राजिनामा दिएकी छिन्।  कम्पनीको संस्थापक सेयरधनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने शिल्पा प्रधानांङले राजिनामा दिएकी हुन्। उनले व्यक्तिगत कारण देखाउँदै राजिनामा पाउँ भनि दिएको निवेदन कम्पनीको असोज १३ गते बसेको संचालक...

एसियन लाइफको खर्च घट्दा नाफा ह्वात्तै बढ्यो, बिमाशुल्क आर्जनमा ७७%को उछाल

काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ४ अर्ब ५४ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ४ अर्ब २१ करोड रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १...

एशियन लाइफको निमित्त सीइओमा होमबहादुर श्रेष्ठ

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले कम्पनी छाडेका छन् ।  उनको दुई कार्यकाल पूरा भएकोले श्रेष्ठले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी छाडेका हुन् ।  योसँगै कम्पनीको साउन २० गते बसेको १५१ औं संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको निमित्त प्रमुख कार्यकारी...