asian life insurance limited

एशियन लाइफ इन्स्योरेन्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत माघ २१ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट पारित २ प्रतिशत नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  कम्पनीले माघ ११ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस...

एशियन लाइफद्वारा रु.२० लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सवारी दुर्घटनामा ज्यान गुमाएका बीमितका परिवारलाई  २० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।  कम्पनीको बिर्तामोड शाखाले स्वर्गीय बीमित भिम प्रसाद पौडलको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम बिर्तामोड शाखा प्रमुख दुर्गा...

एशियन लाईफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याजको छुटको व्यवस्था गरेको छ ।  कम्पनीले कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण व्यतित भएका बीमालेखहरु फागुन १० गतेदेखि चैत २२ गते भित्र पुर्नजागरण गराउने बीमितहरुलाई ब्याज छुटको व्यवस्था गरेको हो ।  कम्पनीले वि।स २०७६ फागुन...

1663308665norvic-gif.gif

एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका ६ निवासी जमान सिंह देउवाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतक बीमित देउवाकी श्रीमती लक्ष्मी ठकुराठिलाई २० लाख २७ हजार ८६३ रुपैयाँ दाबी रकम प्रदान गरेको हो ।  मृतक जमान सिंह देउवाले २०७७...

दोस्रो त्रैमाससम्ममा यस्तो देखियो एशियन लाइफको वित्तिय अवस्था

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ३ अर्ब ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८.२२ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो  त्रैमाससम्ममा कम्पनीले ३ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस्तै समिक्षा अवधिसम्म...

एशियन लाईफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको को तेह्रौं वार्षिक साधारण सभा काठमाण्डौं मैतीदेवीस्थित एशियन लाईफ भवनबाट २०७८ साल माघ २१ गते शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आ.व.२०७६/०७७  को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ...

16454172591200x120.gif

जन्मदिनमा छोरालाई रु.१० लाखको बीमा पोलिसी उपहार

काठमाण्डौ । बीमाको महत्व बुझ्दै पछिल्लो समयमा जन्मदिन जस्ता अवसरमा आफना सन्तान वा प्रियजनहरुलाई बीमा पोलिसी उपहार दिने चलनले प्राथमिकता पाँउदै आएको देखिन्छ। आफ्ना सन्तान र प्रियजनहरुको भविष्य सुनिश्चित होस् भन्ने अभिःप्रायले नेपालमा जन्मोत्स,वैवाहिक वर्षगाँठ जस्ता विशेष अवसरहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने शुभकार्युमा...

एशियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थल परिवर्तन

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरिएको छ । कम्पनीको माघ १३ गते बसेको सञ्चालक बैठकले वार्षिक साधारण सभाको स्थान परिवर्तन गर्ने निर्णय गरेको हो ।  बैठकको निर्णयअनुसार अब कम्पनीको १३ वार्षिक साधारण सभा मैतीदेवीमा रहेको कम्पनीको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ ।...

नेप्सेद्वारा एशियन लाइफको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीद्वारा प्रस्तावित २५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १०५७.६० रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...

एशियन लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(माघ ११ गते)अन्तिम दिन रहेको् छ । कम्पनीले लाभांस वितरण प्रयोजनका लागि भोलि(माघ १२ गते)बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।  एशियन लाइफ...

एशियन लाइफ इन्स्योरेन्सको ‘बाल भविष्य प्लस’ सावधिक जीवन बीमा योजना सार्वजनिक

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु निष्ठा प्रधानाङ्ग, सजल मास्के, अच्यूतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र कामु नायब प्रमुख...

एशियन लाइफद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैंठकले १३ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी माघ २१ गते शुक्रबारका दिन विरगंजमा रहेको होटल दियालो लड्समा बिहान ११ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा कम्पनीको...

एशियन लाइफद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांस वितरणका लागि अन्तिम स्वीकृती प्राप्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्ताव गरेको लाभांस बीमा समितिले पुस २५ गते स्वीकृत गरेको हो ।  एशियन लाइफले आ.व २०७६/७७ का लागि २५ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांस गरी कुल २७ प्रतिशत लाभांस वितरणको प्रस्ताव पेस गरेको थियो...

एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको गुल्मी उप शाखा कार्यालयले बीमित लक्षिमा सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । बीमित सापकोटाको बुहारी विष्णु सापकोटालाई कम्पनीको रिलेशनशीप म्यानेजर राजन केसीले ७ लाख २२ हजार ६ सय ३० रुपैयाँ दाबी भुक्तानी हस्तान्तरण गरेका हुन्...

एशियन लाईफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याजको छुटको व्यवस्था गरेको छ ।  कम्पनीले कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण व्यतित भएका बीमालेखहरु मंसिर २४ गतेदेखि माघ १६गतेभित्र पुर्नजागरण गराउने बीमितहरुलाई ब्याज छुटको व्यवस्था गरेको हो ।  कम्पनीले वि.स २०७६ मंसिर...