asian life insurance limited

अब एसियन लाइफ इन्स्यारेन्समा बीमालेख आवेदन अनलाइनबाटै दिन सकिने

काठमाण्डौ । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोनाभाइरसका कारण अनलाइन माध्यमको बढ्दो प्रयोग र आवश्यकतालाई ध्यानमा राखेर एसियन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइनमार्फत नै बीमालेखका लागि आवेदन गर्न सकिने सुविधा ल्याएको छ। अभिकर्ताले कम्पनीको आधिकारिक वेबसाइट www.asianlife.com.np मा एजेन्ट पोर्टलमार्फत २४ सै घन्टा आवेदन दर्ता गर्न सक्ने...

अधिकांश सूचकमा एशियन लाइफको प्रगति: बिमाकोषको आकार २७.६०% ले बढ्दा नाफातर्फ १४०.२५% को छलाङ

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ३ अर्ब ९ करोड बढी बिमा शुल्क आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.८४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले २ अर्ब ६५ करोड बिमाशुल्क आर्जन गरेको थियो ।  कम्पनीका अन्य सूचकहरुमा पनि राम्रो प्रगति भएको देखिएको छ...

एशियन लाइफद्वारा सबै कर्मचारीलाई रु. १ लाखको कोरोना बिमा

काठमाण्डौ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै एशियन लाइफ इन्स्योरेन्सले आफ्ना सबै कर्मचारीहरुका लागि रु १ लाख बिमांकको कोरोना भाइरस बिमा गरिदिएको छ ।  यो बिमालेख प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमीटेडमार्फत जारी गरिएको कम्पनीले जनाएको छ ।  यस बिमालेखबाट कम्पनीमा कार्यरत कर्मचारीहरुलाई संभावित आर्थिक जोखिम बहन...

1663308665norvic-gif.gif