asian life insurance limited

एशियन लाइफको ‘बाल उच्च शिक्षा’ जीवन बीमा योजना सार्वजनिक

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समय सापेक्ष नविनतम जीवन बीमा योजना ल्याउने क्रममा आफ्नो सन्तानको उच्च शिक्षाको लागी आवश्यक पर्ने ठूलो खर्च रकमको सहज व्यवस्थापन गर्न सहयोग पु¥याउने उद्देश्यले “बाल उच्च शिक्षा(अग्रिम भुक्तानी सावधिक)” जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीका संचालक समिति अध्यक्ष दिपक...

एशियन लाइफद्वारा गाईघाट उपशाखाको स्तरोन्नती गरी शाखा संचालनमा

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्सले उदयपुरको गाइघाटमा ४६ औं शाखा संचालनमा ल्याएको छ । गाईघाट उपशाखा कार्यालयलाई शाखा कार्यालयमा स्तरोन्नती गरिएको हो ।  कम्पनीको प्रदेश २ का प्रमुख रामरुप सहनीले एक समारोहका बीच आइतबार शाखा कार्यालयको उद्घाटन गरेका हुन् । उक्त अवसरमा उनले शाखा कार्यालयबाट बीमितलाई अझै छिटोछरितो बीमा सेवा प्राप्त...

एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको महेन्द्रनगर शाखा कार्यालय अन्तर्गत उपशाखा जोगछदा कार्यालयले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।  कम्पनीले डडेलधुरा जिल्लाको प्रशुराम नगरपालिका ५ जोगवुढा निवासी किसन बोहराको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतक बीमितकी श्रिमती आस्था बोहरालाई दाबी भ...

1663308665norvic-gif.gif

एशियन लाइफ इन्स्योरेन्सको नवीकरण बीमा शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाण्डौ। अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्तीबाट सीधै तिर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याइएको कम्पनीले जनाएको छ।  यो सुविधा...

एशियन लाइफद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७६/७७ को सम्मको संचित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७२७.४० रुपैयाँको २५...

एशियन लाइफको मुनाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा १ अर्ब ५७ करोड ९९ लाख २२ हजार ००६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८.५० प्रतिशतले धेरै हो। गत आ.वको पहिलो  त्रैमाससम्ममा कम्पनीले १ अर्ब ४५ करोड ६० लाख ९५ हजार ३६८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

16454172591200x120.gif

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत गरिने

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिने भएको छ । कम्पनीले ६०ः४० अनुपातमा सेयर संरचना परिवर्तन गर्न लागेको हो ।  अब कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारणको स्वामित्व ४० प्रतिशत कायम रहने छ ।  एशियन लाइफको प्रबन्धपत्रमा संस्थापक तथा सर्वसाधारण समूहको सेयर स्वामित्व...

एशियन लाइफले ल्यायो “सुनिश्चित आय (परिवार आय लाभ)ं जीवन बीमा योजना”

काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को शुभारम्भ गरेको छ।  कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठ, कम्पनीका सञ्चालकहरु सुरेन्द्रकुमार गोयल, सजल मास्के, निष्ठा प्रधानांग, अच्यूतराज सापकोटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ,...

एशियन लाइफद्वारा व्यतित बीमालेखको पुनर्जागरणणमा ५०% छुटको व्यवस्था

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा छुट प्रदान गर्ने भएको छ। कम्पनीले २०७८ असोज १ देखि कात्तिक १५ गतेसम्ममा बीमालेख पुनजार्गरण गराउने बीमितका लागि ब्याज रकममा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।   कम्पनीले बीमालेख व्यतित भएको दुई वर्ष ननाघेका बीमालेखको हकमा मात्र यो सुविधा लागू हने कम्पनीले...

एशियन लाइफ इन्स्योरेन्सद्वारा रु. १.८४ करोड मृत्यु दाबी भुक्तानी

काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित गकुल महराको परिवारजनलाई रु। १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबीबापत भुक्तानी गरेको हो। बीमितकी श्रीमती निर्मला विष्टलाई कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले बुधबार कम्पनीको प्रधान कार्यालयमा एक कार्यक्रमबीच दाबी...

एशियन लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष श्रेष्ठद्वारा सपथ ग्रहण

  काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिपककुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। श्रेष्ठले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहणका अवसरमा बीमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेल र एशियन लाइफ इन्स्योरेन्सका...

एशियन लाइफ इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठसहित ७ जना सञ्चालक नियुक्त

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा दिपक कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नियुक्ती गरेको हो ।  यस्तै सोहि दिन सम्पन्न कम्पनीको १२ औँ वार्षिक साधारण सभाबाट ७ जना सञ्चालक निर्वाचित भएका छन् ।  सभाबाट आगामी ४...

एशियन लाइफ इन्स्योरेन्सद्वारा ५.८० अर्ब बीमाशुल्क आर्जन, नाफा ३९.८५%ले वृद्धि

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ५ अर्ब ८० करोड ३६ लाख ५१ हजार १३१ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २७.८१ प्रतिशतले धेरै हो। गत आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब ५४ करोड ८ लाख २३ हजार ७०३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी गरेको छ । कम्पनीको टीकापुर शाखा कार्यालयले बीमित दान बहादुर शाहको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले दाबी भुक्तानीवापतको ५ लाख रुपैयाँ बढी रकम हस्तान्तरण गरेको छ। बीमित शाहको श्रीमति लक्ष्मी शाहलाई टीकापुर शाखा प्रबन्धक गणेश बहादुर साउदले बीमितको...

एशियन लाइफ इन्स्योरेन्सद्वारा नयाँ बानेश्वर र चुच्चेपाटीमा नयाँ शाखा विस्तार

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाण्डौको नयाँ बानेश्वर र चाबहिलको चुच्चेपाटीमा आज सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यका साथ नयाँ बानेश्वरमा ४१ औँ र चुच्चेपाटीमा ४२ औँ शाखा सञ्चालनमा ल्याएको हो। नयाँ शाखाहरुको कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपककुमार...