garima bikas bank ltd

गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासनका लागि  बैंकले एनआइबीएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । बैंकले एनआइबीएल एस क्यापिटललाई ८.७५५ गरिमा ऋणपत्रको निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको लागि नियुक्त गरेको जनाएको छ । बिक्री प्रबन्धक...

नबिलले रु. ३० मात्र दिएपछि गरिमा चिढियो, बंगलादेश बैंक र यूनाइटेड फाइनान्समात्रै मर्जरमा जाने !

काठमाडौं । नबिल बैंकसँग सेयर स्वाप रेसियोमा कुरा नमिलेपछि गरिमा विकास बैंक मर्जरबाट पछाडि हटेको छ ।  गरिमाले मागेको सेयर स्वाप रेसियो नवील बैंकले नदिने अडान लिएपछि संभावित मर्जर टरेको स्रोतहरुले दाबी गरेका छन् ।  गरिमा विकास बैंक र नवीलबीच विगत २ वर्षदेखि संभावित मर्जरका लागि औपचारिक, अनौपचारिक कुराकानीहरु भइरहेका थिए । विगत एक...

नबिलबाट मर्जरको प्रस्ताव आएको गरिमा बैंकको पुष्टि, ‘तर निर्णय भइसकेको होइन’

काठमाडौं । नबिलसँग मर्जरमा जाने तयारीमा रहेको गरिमा विकास बैंकले सो विषयमा आधिकारिक रुपमा मुख खोलेको छ ।  बीमापत्रिकासँग कुरा गर्दै गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले नवीलसँग मर्जरको कुरा भइरहेको खुलाएका हुन् ।  ‘हाम्रो संचालक समितिले गरिमा विकास बैंकलाई कतै पनि बिलय नगराउने निर्णय गरेको छ ।’...

1663308665norvic-gif.gif

गरिमा विकास बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज९नेप्से०ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १३.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३२४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य ३६८ रुपैयाँ...

गरिमा विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् अजेन्डा

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकको निर्णय अनुसार बैंकको वार्षिक साधारण सभा माघ ३० गते पोखरा स्थित होटल पोखरा ग्राण्डमा बिहान १०.३० बजे आयोजना हुने भएको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव...

गरिमा विकासद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको पुस १० गते बिहान १० बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १३.५० प्रतिशत बोनस सेयर र ०.७१०५ प्रतिशत नगद लाभांस गरी...

16454172591200x120.gif