काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म प्रति सेयर रु।१०० अंकित दरका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ तेस्रो त्रैमाससम्ममा ५२ करोड ७६ लाख ७७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.८१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ५१ करोड ८२ लाख ८८ हजार रुपैयाँ थ...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेस गर्ने समय थप गरिएको छ । कम्पनीले गत वैशाख १२ गतेदेखि लिलामीमा राखेको अवितरित हकप्रद सेयरमा भोलि(वैशाख २१ गते)सम्म आवेदन दिन सकिने छ । आज सार्वजनिक बिदा परेकाले कम्पनीले बोलपत्र आवेदन पेस गर्ने समय थप गरिएको जनाएको छ ।
कम्पनीले गत...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आज(वैशाख १२ गते)देखि अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको संस्थागत समूहतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ३९४ कित्ता गरी कुल ९० हजार ६५५ कित्ता सेयर लिलामीमा राखेको होृ ।
यो सेयर खरिदका लागि...
काठमाण्डौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
काठमाण्डौको लैनचौरस्थित लैनचौर बैङ्क्वेट्समा सम्पन्न सभाले सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरिएको आर्थिक वर्ष २०७७/७८ का वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०।३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आगामी वैशाख १२ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको संस्थागत समूहतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ३९४ कित्ता गरी कुल ९० हजार ६५५ कित्ता सेयर लिलामीमा राख्न लागेको होृ ।
यो सेयर...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर चैत २८ गते बाँडफाँड गरिएको हो ।
कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
कुल निष्कासनमध्ये...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश वादे श्रेष्ठ र एनआईसी एशियाका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने उत्कृष्ट म्यानेजर अवार्डबाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघ(म्यान)ले आफ्नो वार्षिक साधारण सभाका अवसरमा श्रेष्ठ र न्यौपानेलाई उत्कृष्ट म्यानेजरको अवार्ड प्रदान गरेको हो ।
साधारण सभाका...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ६०२.८० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत २४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
कम्पनीले गत...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी वैशाख ९ गते शुक्रबारका दिन काठमाण्डौ लैनचौरमा रहेको लैनचौर ब्यांक्वेटस्मा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको सञ्चालक...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज(चैत १३ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २२ गतेदेखि विद्यमान चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको १०ः४ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
हकप्रद निष्कासनका लागि कम्पनीले...
काठमाण्डौ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दुई सेवाको सुरुआत गरेको छ।
आज आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष हेमराज ढकालको सापतित्व, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्य तथा आईएमई गु्रपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बीमा समितिका कार्यकारी...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज(फागुन २२ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको १०ः४ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
हकप्रद निष्कासनका लागि कम्पनीले फागुन १ गते एक दिनका...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ का वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांस गरी कुल ७.३७...