infinity laghubitta bittiya sanstha ltd

इन्फिनिटी लघुवित्तको वार्षिक साधारण सभा आज,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। संस्थाको पाचौँ वार्षिक साधारण सभा आज नवलपरासी गैडाकोटमा रहेको होटल द नारायणीमा आयोजना हुन लागेको हो ।  उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको २७.७० प्रतिशत बोनस सेयर र १.४६ प्रतिशत नगद लाभांस गरी कुल २९.१६ प्रतिशत लाभांस वितरणको...

इन्फिनिटी लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २७ गते मंगलबारका दिन नवलपरासी गैडाकोटमा रहेको होटल द नारायणीमा बिहान १० बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्षका लागि...

इन्फिनिटी लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको २७.७० प्रतिशत बोनस सेयर र १.४६ प्रतिशत नगद लाभांस गरी...

1663308665norvic-gif.gif

इन्फिनिटी लघुवित्तको सञ्चालकमा कर्माचार्य नियुक्त

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रेमश कुमार कर्माचार्य नियुक्त भएका छन् ।  संस्थाको भदौ २६गते बसेको सञ्चालक समितिको बैठकले कर्माचार्यलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालकले संस्थाका अध्यक्ष खेमराज नेपालसँग पद तथा गोपनियताको सपथ समेत लिईसकेको संस्थाद्वारा जारी सूचनामा...

इन्फिनिटी र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु

काठमाण्डौ। नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(भदौ ४ गते)देखि एकीकृत कारोबार सुरु गरेको छ। एकीकृत कारोबार शुभारम्भ कार्यक्रम इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त मर्जर वा प्राप्ति समितिको संयोजक बलराम विष्टको सभापतित्वमा केन्द्रीय कार्यालय गैंडाकोट...

नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट इन्फिनिटी लघुवित्तले पायो अन्तिम स्वीकृति

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेको छ । प्राप्तिका लागि राष्ट्र बैंकले गत साउन १५ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।  दुवै संस्थाको गत असार २१ गते छुट्टा छुट्टै बसेको साधारण सभाले १ः ०९८ शेयर...

16454172591200x120.gif

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने, दुबै संस्थाद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । इन्फिनीटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।  प्रािप्तको प्रस्ताव पारित गर्नका लागि यी दुबै संस्थाले साधारण सभा डाकेका छन् । दुवै संस्थाहरुले आगामी असार २१ गते साधारण सभा आह्वान गरेका छन् । प्राप्ति प्रयोजनका लागि इन्फिनिटी लघुवित्तले विशेष साधारण सभा र...

नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न इन्फिनिटी लघुवित्तलाई राष्ट्र बैंकद्वारा सैद्धान्तिक सहमति प्रदान

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त संस्थालाई  गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ । संस्थाले कास्कीको पोखरा महानगरपालिका–१८ बिन्ध्यावासिनीमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त संस्थालाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट  सैद्धान्तिक सहमति प्राप्त...

नेप्सेमा ३.२५ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा संस्थाको ३ लाख २५ हजार ०९९.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो।  इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्ष २०७६÷७७ का लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस...

इन्फिनिटी लघुवित्तको सीईओमा लामा पुनः नियुक्त

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रवीण कुमार लामा पुनः नियुक्त भएका छन्। संस्थाको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले लामालाई पुन सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उनलाई जेठ २५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा...

इन्फिनिटी लघुवित्तले एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिािटेडलाई प्राप्ति गर्ने भएको छ। प्राप्ति गर्ने विषयमा यी दुवै लघुवित्तबीच हिजो(माघ २६ गते) हस्ताक्षर सम्पन्न भएको छ।  इन्फिनिटी लघुवित्तको गाभ्ने/गाभिने वा प्राप्ति समितिका संयोजक बलराम विष्ट र नेपाल एग्रो लघुवित्तको तर्फबाट विवेक...

इन्फिनिटी लघुवित्तको सेयरमूल्य समायोजन, अबको कारोबार मूल्य कति ?

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले संस्थाको सेयरमूल्य समायोज गर्दै प्रतिकित्ता १३४० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन...

इन्फिनिटी लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीलाई लाभांस प्रस्ताव गरेको हो ।  उक्त बैठकले हाल कायम चुक्तापुँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ३ करोड ४२ लाख २१ हजार रुपैयाँबराबरको...