इन्फिनिटी लघुवित्तको सञ्चालकमा कर्माचार्य नियुक्त

2021-09-12
इन्फिनिटी लघुवित्तको सञ्चालकमा कर्माचार्य नियुक्त

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रेमश कुमार कर्माचार्य नियुक्त भएका छन् । 

संस्थाको भदौ २६गते बसेको सञ्चालक समितिको बैठकले कर्माचार्यलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालकले संस्थाका अध्यक्ष खेमराज नेपालसँग पद तथा गोपनियताको सपथ समेत लिईसकेको संस्थाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 


Share this with your friends: