sanima general insurance

महामारीबीच सानिमा जनरलको सन्तोषजनक प्रदर्शन, मुनाफा १०९.९५ प्रतिशतले बढ्यो

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्ष २०७७ र ७८ को पहिलो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरण सन्तोषजनक देखिएको छ। कोरोना महामारीका कारण अपेक्षाकृत व्यवसाय हासिल गर्न नसकेपनि कम्पनीको बीमा व्यवसाय सन्तोषजनक देखिएको हो। चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीले ३ करोड ६१ लाख १४...

आजबाट खुल्यो सानिमा जनरलको नियमित कारोबार

काठमाण्डा । धितोपत्र दोस्रो बजारमा सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको नियमित सेयर कारोबार आजबाट खुलेको छ।  आज स्पेसल प्रिओपन सेसनमा ९बिहान १०ः३० देखि १०ः४५० सानिमा जनरलको ३११ रुपैयाँमा २० कित्ता सेयर कारोबार भएसँगै नियमित समय ९बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म० कारोबार खुलेको हो।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) सानिमा जनरललाई...

सानिमा जनरलको सेयर कारोबार भोलिदेखि

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा भोलि(बुधबार)देखि हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मंगलबार सानिमा जनरल इन्स्योरेन्सको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएको १ करोड कित्ता साधारणस सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण भएको छ।...

1663308665norvic-gif.gif

सानिमा जनरलको सेयर कारोबार यहि सातादेखि, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार यहि साताबाट हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) र सानिमा जनरल इन्स्योरेन्सबीच सूचीकरण सम्झौताका लागि फाइल अध्ययन भइरहेको छ। फाइल अध्ययन पश्चात कम्पनीको सेयर नेप्सेमा सूचीकृत हुने र यसै सातादेखि कारोबार पनि आउने भएको छ।  कारोबारका लागि सानिमा जनरलले...

सानिमा जनरलको आईपीओ बाँडफाँड सम्पन्न, ५.९१ लाख आवेदकको हात रित्तो

काठमाण्डौ । सानिमा जनरल इन्स्यारेन्स लिमिटेडको आईपीओ बाँडफाडँ आज शुक्रबार बिहान भएको छ। आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको अनामनगरस्थित मुख्य कार्यालयमा गरिएको हो।  उक्त बाँडफाँड कार्यक्रम क्यापिटलको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। गोलाप्रथा विधिबाट गरिएको उक्त बाँडफाँडमा २...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि बिहान हुने

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भोलि शुक्रबार हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडका अनुसार अनामनगरस्थित क्यापिटलको मुख्य कार्यालयमा भोलि बिहान ८ः३० बजे बाँडफाँड कार्यक्रम हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम फेसबुक लाइभबाट समेत प्रसारण हुनेछ।  सानिमा जनरलले असोज २१...

16454172591200x120.gif

सानिमा जनरलको आईपीओ बाँडफाँड शुक्रबारसम्म हुन सक्ने

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड शुक्रबार हुने सम्भावना रहेको छ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्भवत शुक्रबारसम्म हुन सक्ने जनाएको छ। कम्पनीले यसका लागि तयारी समेत गरिरहेको जनाएको छ।  आईपीओ खरिदका लागि परेको ८ लाख...

सानिमा जनरलको आईपीओमा आवेदन आज अन्तिम दिन

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।  यहि असोज २१ गतेदेखि आईपीओ खरिदका लागि आवेदन खुल्ला गरेको कम्पनीको आईपीओमा तेस्रो दिनसम्म झण्डै ७ लाख आवेदन परिसकेको छ। यो संख्या मागभन्दा ६ गुणा बढी हो।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गरेको हो।  कुल...

सानिमा जनरलको आईपीओमा अचाक्ली आकर्षण, पहिलो दिन नै २ गुणा बढी आवेदन

काठमाण्डौ । आजदेखि आईपीओ निष्कासन गरेको सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको आईपीओमा पहिलो दिन नै २ लाख ५२ हजार २२८ आवेदन परेको छ।  कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार कम्पनीको आईपीओमा पहिलो दिन अपरान्ह ४.३० मिनेट सम्म २.१५ गुणाभन्दा धेरै आवेदन परेको हो।  आवेदकहरुले कुल ५८ लाख ५९ हजार ८४०...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्कासन आजबाट

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आज बुधबार(असोज २१गते)बाट आईपीओ निष्कासन गरेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गरेको हो।  कम्पनीको आइपीओ आजबाट निश्कासन भई छिटोमा असोज २५ गते निश्कासन बन्द हुनेछ । सो अवधिसम्म आइपीओ नबिके कात्तिक ६ गतेसम्मका लागि आवेदन दिने समय लम्ब्याइनेछ ।  कुल...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्कासन असोज २१ बाट

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले असोज २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।  यो कम्पनीको आइपीओ असोज १ गतेदेखि निश्कासन भई छिटोमा असोज २५ गते निश्कासन बन्द हुनेछ । सो अवधिसम्म आइपीओ नबिके कात्तिक ६ गतेसम्मका लागि आवेदन दिने समय लम्ब्याइनेछ ।  यो कम्पनीले पनि १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गर्नेछ...

सानिमा इन्स्योरेन्सलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ। सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति प्राप्त गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ३० लाख कित्ता सेयर प्राथमिक निष्कासनका लागि अनुमति पाएको हो।  अब सानिमाले चुक्तापूँजी १ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३० करोड रुपैयाँ बराबरको प्रतिकित्ता रु।१०० का दरले ३० लाख कित्ता सेयर...

सानिमा जनरल इन्स्योरेन्सको बिमाशुल्कमा ८१.३४%को उछाल, मुनाफा कति ?

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा १३ करोड ५५ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८१.३४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ७ करोड ४७ लाख रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय...

रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, बोर्डमा अनुमति माग

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएका छन्। दुवै कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्र्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन्।  रिलायन्सले हाल कायम जारीपुँजीको ३० प्रतिशतले हुन आउने ६३ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ। यो...

आईपीओ निष्कासनको प्रस्तावसहित सानिमा जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा

काठमाण्डौ । आईपीओ निष्कासनको विशेष प्रस्तावसहित सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डोकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो । कम्पनीले आउँदो माघ २४ गते शुक्रबार काठमाण्डौको कान्तिपथस्थित होटल एलो पेगोडामा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ...