united finance ltd

प्राप्तिपश्चात नबिल बैंक र युनाइटेड फाइनान्सको एकिकृत कारोबार आजदेखि

काठमाण्डौ । युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको नबिल बैंक लिमिटेडले आजदेखि एकीकृत कारोबारको थालनी गरेको छ ।   एकिकृत कारोबारको थालनी आज आयोजित एक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र युनाइटेड फाइनान्सका अध्यक्ष वसन्तकुमार चौधरीले गरेका हुन्। अध्यक्ष पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत...

युनाईटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृती

काठमाण्डौ । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृत प्रदान गरेको छ । युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृती प्रदान गरेको हो ।  युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव बैंकको गत असार ६ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरिएको...

नबिल बैंक र युनाइटेड फाइनान्सद्वारा प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्सले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न एकैपटक विशेष साधारण सभा बोलाएका छन् ।  दुवै कम्पनीको सञ्चालक समितिहरुको जेठ २० गते बैठकले आगामी असार ५ गते बिहान ११ बजे आ–आफ्नै केन्द्रिय कार्यालयमा भर्चुअलमार्फत सो सभा सञ्चालन गर्न निर्णय गरेका छन् । सभाले नबिल बैंकले युनाइटेड ...

1663308665norvic-gif.gif

युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का

काठमाण्डौ । युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले वैशाख १९ गतेदेखि लागू हुने गरी कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।  कम्पनीले वैशाख १७ गतेको पत्रमार्फत नबिल बैंक र युनाईटेड फाइनान्सबीच प्राप्ति गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका कारण प्राप्ति प्रयोजनका लागि...

नबिल बैंक र यूनाइटेड फाइनान्सबीच मर्जर सम्झौता

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने भएको छ । आज(वैशाख १७ गते) नबिल बैंकले युनाइटेड फाइनान्स लाई प्राप्ती गर्ने विषयमा सम्झौता भएको हो । बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नबिलले युनाइटेडलाई...