किसान लघुवित्तको अध्यक्षमा शर्मा मनोनित

2022-04-05
किसान लघुवित्तको अध्यक्षमा शर्मा मनोनित

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा लोकराज शर्मा मनोनित भएका छन् । संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई रिक्त रहेको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गरेको हो । 

सोहि बैठकले महेश बहादुर बस्नेतलाई स्वतन्त्र सञ्चालक पदमा चयन गर्नुका साथै सरिता उप्रतिले दिएको अध्यक्ष पदको राजीनामा समेत स्वीकृत गरेको थियो । 


Share this with your friends: