kisan laghubitta bittiya sanstha ltd

किसान लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(जेठ १९ गते)अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले भोलि(जेठ २० गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन...

किसान लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् अजेन्डा

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ २८ गते शनिबारका दिन कैलाली जिल्लाको धनगढीमा  बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा...

किसान लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर आज(चैत २३ गते)देखि बिक्रीमा राखिएको छ ।  यो सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् ।  लिलामी सेयरको मूल्य र सेयर संख्या भने खुलाइएको छैन ।  सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५...

1663308665norvic-gif.gif

किसान लघुवित्तको अध्यक्षमा शर्मा मनोनित

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा लोकराज शर्मा मनोनित भएका छन् । संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई रिक्त रहेको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गरेको हो ।  सोहि बैठकले महेश बहादुर बस्नेतलाई स्वतन्त्र सञ्चालक पदमा चयन गर्नुका साथै सरिता उप्रतिले दिएको अध्यक्ष पदको राजीनामा समेत...

किसान लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ३९ करोड...

किसान लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ। गलत सूचना दिएको तथा पटक पटक सूचना परिवर्तन गरेको भन्दै गत चैत १० गतेदेखि रोक्का राखिएको संस्थाको कारोबार १८ गतेको निर्णयअनुसार १९ गतेबाट फुकुवा गरिएको हो।  नेप्सेले सोधेको स्पष्टीकरणको जवाफ दिदैँ किसान लघुवित्तले दोस्रो...

16454172591200x120.gif

किसान लघुवित्तद्वारा एफपीओ निष्कासनका लागि मुक्तीनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ सार्वजनिक निष्कासन(एफपीओ)का लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। संस्थाले १२ लाख ९८ हजार २५९.४९ कित्ता एफपीओ निष्कासनका लागि मुक्तीनाथ क्यापिटललाई नियुक्त गरेको हो।  एफपीओ सम्बन्धी सम्झौतामा किसान लघुवित्त र...

नेप्सेद्वारा किसान लघुवित्तको कारोबार रोक्का, गलत सूचना दिएको भन्दै स्पष्टीकरण माग

काठमाण्डौ । वार्षिक साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव हटाएको साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। नेप्सेले संस्थाले गलत सूचना दिएको र पटक पटक सूचना परिवर्तन गरेको भन्दै आज(चैत १० गते)देखि संस्थाको सेयर कारोबार रोक्का गरेको हो।  यस्तै नेप्सेले चैत १० गतेको निर्णयअनुसार हकप्रद जारी गर्ने...

किसान लघुवित्तको हकप्रद निष्कासनको अजेन्डा हटाइयो

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद निष्कासन गर्ने आफ्नो प्रस्तावलाई वार्षिक साधारण सभाका मुख्य अजेन्डाबाट हटाएको छ। कम्पनीले आज दोस्रो वार्षिक साधारण सभा सम्बन्धी संसोधन सहितको सूचना प्रकाशित गर्दै हकप्रद निष्कासनको विशेष प्रस्तावलाई हटाएको हो।  कम्पनीले हिजो(चैत ८ गते) वार्षिक साधारण सभा डाक्दै हकप्रद...

किसान लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, १००% हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको दोस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत २९ गते संस्थाको कैलाली लम्कीचुहा नगरपालिकामा रहेको आफ्नै भवनमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा...