कृषि विकास बैंकको सञ्चालकमा दुवाडी नियुक्त

2021-11-18
कृषि विकास बैंकको सञ्चालकमा दुवाडी नियुक्त

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा रमेश दुवाडी नियुक्त भएका छन् । दुवाडी नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधिका रुपमा बैंकको सञ्चालकमा नियुक्त भएका हुन् । 

उनले कात्तिक २९ गते पद तथा गोपनियताको शपथग्रहण गरेको बैंकले जनाएको छ । 


Share this with your friends: