गोर्खाज फाइनान्सका सीईओ थिङको राजीनामा स्वीकृत

2022-01-04
गोर्खाज फाइनान्सका सीईओ थिङको राजीनामा स्वीकृत

काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) लाल बहादुर थिङको राजीनामा स्वीकृत भएको छ । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकल थिङको राजीनामा स्वीकृत गरेको हो । 

गोर्खाज फाइनान्सको सीईओ थिङले गत पुस १२ गते राजीनामा दिएका थिए । उनको राजीनामा आगामी माघ १८ गतेदेखि लागूहुने गरी स्वीकृत भएको हो । 


Share this with your friends: