gurkhas finance ltd

गोर्खाज फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले २७ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ २७ गते काठमाण्डौ बानेश्वरमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्यांक्वेटमा बिहान ११ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको प्रबन्धपत्र तथा...

गोर्खाज फाइनान्सको सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडकी सञ्चालक रेसु अग्रवालको राजीनामा स्वीकृत भएको छ । कम्पनीको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको हो ।  उनको राजीनामा सोहि दिनदेखि लागूहुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । अग्रवालले सञ्चालक समितिको सदस्यबाट गत माघ ५ गते राजीनामा दिएकि थिइन् ।  ...

गोर्खाज फाइनान्सका सीईओ थिङको राजीनामा स्वीकृत

काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) लाल बहादुर थिङको राजीनामा स्वीकृत भएको छ । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकल थिङको राजीनामा स्वीकृत गरेको हो ।  गोर्खाज फाइनान्सको सीईओ थिङले गत पुस १२ गते राजीनामा दिएका थिए । उनको राजीनामा आगामी माघ १८ गतेदेखि लागूहुने गरी स्वीकृत भएको हो ।  ...

1663308665norvic-gif.gif

गोखार्ज फाइनान्सको स्थगित वार्षिक साधारण सभा असोज १८ गते

काठमाण्डौ । गोखार्ज फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारण सभा आगामी असोज १८ गते आयोजना हुने भएको छ । यसअघि दुईपटकसम्म स्थगित भएको कम्पनीको २६ औँ वार्षिक साधारण सभा आगामी असोज १८ गते काठमाण्डौ सोल्टीमोडमा रहेको होटल इम्पेरियलमा सभा आयोजना हुने भएको हो । उक्त सभामा संस्थाको प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट कुनै...

गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा पुनःस्थगित

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा पुनः स्थगित भएको छ । आज आयोजना हुने भनिएको कम्पनीको २६ औँ वार्षिक साधारण पुनः स्थगित भएको हो ।  वार्षिक साधारण सभा स्थगित गर्न उच्च अदालत पाटनको अन्तरिम आदेश जारी भएकाले सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।  सव्रप्रथम गत चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक...

गोखार्ज फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । गोखार्ज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी भदौ २४ गते बिहिबारका दिन काठमाण्डौ सोल्टीमोडमा रहेको होटल इम्पेरियलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको प्रबन्धपत्र, नियमावली सम्बन्धमा...

16454172591200x120.gif

गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारण सभा स्थगन

काठमाण्डौ । गोखार्ज फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा स्थगन भएको छ। कम्पनीको आज(वैशाख १५ गते) आइतबार बिहान १० बजे बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा स्थगन गरेको हो।  काठमाण्डौ जिल्ला प्रशासनले कोरोना संक्रमणको नयाँ भेरियन्ट वृद्धि भएका कारण वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेकाले स्वास्थ्य...

गोर्खाज फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख २१ गते मंगलबारका दिन काठमाण्डौ भाटभटेनीमा रहेको अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको प्रबन्धपत्र तथा...