गोर्खाज फाइनान्सको सञ्चालकको राजीनामा स्वीकृत

2022-02-01
गोर्खाज फाइनान्सको सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडकी सञ्चालक रेसु अग्रवालको राजीनामा स्वीकृत भएको छ । कम्पनीको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको हो । 

उनको राजीनामा सोहि दिनदेखि लागूहुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । अग्रवालले सञ्चालक समितिको सदस्यबाट गत माघ ५ गते राजीनामा दिएकि थिइन् । 


Share this with your friends: