निजामती कर्मचारीकोे सामुहिक दुर्घटना बीमा तथा स्वास्थ्य बीमा प्रिमियमबापतको रकम नेपाल सरकारले व्यहोर्ने

2021-05-29
निजामती कर्मचारीकोे सामुहिक दुर्घटना बीमा तथा स्वास्थ्य बीमा प्रिमियमबापतको रकम नेपाल सरकारले व्यहोर्ने

काठमाण्डौ । निजामती कर्मचारीको रु.१० लाखको सामुहिक दुर्घटना बीमा र रु. १ लाखको स्वास्थ्य बीमा प्रिमियमबापतको रकम नेपाल सरकारले व्यहोर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।   


Share this with your friends: