नेपाल एसबिआई बैंकको सञ्चालकमा बनर्जी नियुक्त

2022-02-01
नेपाल एसबिआई बैंकको सञ्चालकमा बनर्जी नियुक्त

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाण्डौ । नेपाल एसबिआई बैंकको सञ्चालकमा पिनाकीनाथ बनर्जी नियुक्त भएका छन्। बनर्जी भारतीय स्टेट बैंक(एसबीआई)का तर्फबाट बैंकको सञ्चालकमा नियुक्त भएका हुन् । 

बैंकको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा पिनाकीनाथ बनर्जीलाई नियुक्त गरेको हो । 

उनी रजय कुमार सिन्हाको स्थानमा बैंकको सञ्चालकमा नियुक्त भएका हुन् । 


Share this with your friends: