महुली लघुवित्तको स्वतन्त्र सञ्चालकमा लुइटेल नियुक्त

2021-09-09
महुली लघुवित्तको स्वतन्त्र सञ्चालकमा लुइटेल नियुक्त

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सन्तोष कुमार लइटेल नियुक्त भएका छन् । संस्थाको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा लुइटेललाई नियुक्त गर्ने निर्णय गरेको हो । 

उनलाई भदौ २३ गतेदेखि लागूहुेन गरी सञ्चालकमा नियुक्त गरिएको संस्थाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 


Share this with your friends: