शैक्षिक प्रमाणपत्र धितो राखेर रु.२५ लाखसम्म ऋण उपलब्ध गराइने

2021-05-29
शैक्षिक प्रमाणपत्र धितो राखेर रु.२५ लाखसम्म ऋण उपलब्ध गराइने

काठमाण्डौ । सरकारले स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण प्रदान गर्ने भएको छ । आर्थिक वर्ष २०७८/ ७९ को बजेट सार्वजनिक गर्दै आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेले अधिकतम ५ प्रतिशत ब्याजदर तिर्नुपर्नेछ । 


Share this with your friends: