समृद्धि फाइनान्समा ६ जना सञ्चालक निर्वाचित

2022-01-14
समृद्धि फाइनान्समा ६ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको पुस ३० गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट ठाकुर प्रसाद भट्टराई,सुजन अधिकारी,दिपक अधिकारी,गुप्त बहादुर राना,विनोद कुमार सुवेदी र शिव लाल पुरी निर्वाचित भएका हुन् ।  

ठाकुर प्रसाद भट्टराई,सुजन अधिकारी,दिपक अधिकार र गुप्त बहादुर राना संस्थापक समूहबाट र कुमार सुवेदी तथा शिव लाल पुरी सर्वसाधारण समूहबाट निर्वाचित भएका हुन् । 


Share this with your friends: