समृद्धि फाइनान्सको अध्यक्षमा भट्टराई चयन

2022-01-14
समृद्धि फाइनान्सको अध्यक्षमा भट्टराई चयन

काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा ठाकुर प्रसाद भट्टराईलाई चयन भएका छन् । 

कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा भट्टराईलाई चयन गरेको हो । 


Share this with your friends: