समृद्धि फाइनान्सका सञ्चालकद्वारा राजीनामा

2022-05-02
समृद्धि फाइनान्सका सञ्चालकद्वारा राजीनामा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडका सञ्चालक शिव लाल पुरीले राजीनामा दिएका छन् ।

पुरीले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा कम्पनीको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । 


Share this with your friends: