निर्जीवन बीमा


लुम्बिनी जनरल इन्स्योरेन्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत जेठ २८ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांस(कर सहित) सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  कम्पनीले गत जेठ १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा...

जनरल इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड चौथौ वर्षमा प्रवेश गरेको छ । आजभन्दा तीन वर्षअघि असार ६ गतेदेखि बीमा सेवाको सुरुवात गरेको कम्पनीले तीन वर्षे यात्रा सफलतापूर्वक पार गर्दै चौथो वर्षमा प्रवेश गरेको हो ।  वार्षिकोत्सवका अवसरमा कम्पनीले विश्वसागरी निरन्तर सहयोग गर्ने शुभचिन्तक तथा मार्गदर्शन गर्ने नियामक निकाय,...

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(असार ६ गते) कम्पनीको १९ औँ वार्षिक साधारण सभा बारा जिल्लाको सिमरामा रहेको होटल इच्छामा सभा सम्पन्न भएको हो । कम्पनीको वार्षिक साधारण सभा गत जेठ २ गत आयोजना हुने तय भएको थियो । तर कोरोना महामारीका कारण कम्पनीले उक्त सभा स्थगित गरेको थियो । आज...

1663308665norvic-gif.gif

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, लाभांस पारित सहित यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज (असार ६ गते)आयोजना हुन गईरहेको छ । कम्पनीको गत वैशाख ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको १९ औँ वार्षिक साधारण सभा आज आइतबारका दिन बारा जिल्लाको सिमरामा रहेको होटल इच्छामा सभा आयोजनाा हुदैछ । कम्पनीको वािर्षक साधारण सभा गत जेठ २ गत आयोजना...

शिखर इन्स्योरेन्सद्वारा सर्भेयरलाई सूचिकृत हुन आह्वान

काठमाण्डौ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा बीमालेख बमोजिम परेका दाबीहरुको क्षति सर्वेक्षण तथा मूल्याङ्कनको लागि बीमा समितिबाट लाइसेन्स प्राप्त सर्भेयरहरुलाई सूचिकृत हुन आह्वान गरेको छ । कम्पनीले गत जेठ २४ गते एक सूचना जारी गर्दै विभिन्न सम्पत्तिहरुको क्षति मूल्याङ्कनको लागि सर्भेयरहरुलाई सूचना जारी भएको ३५ दिन अर्थात...

सिद्धार्थ इन्स्योरेन्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा, बोनस सेयर भने सूचीकरण पश्चात जम्मा गरिने

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा पारित नगद लाभांस कम्पनीका सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । उक्त नगद लाभांस आज(असार ३ गते)देखि एनएबबि क्यापिटल लिमिटेड नागपोखरी काठमाण्डौबाट सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा÷भुक्तानी गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ...

16454172591200x120.gif

५ वर्ष पुराना निर्जीवन बीमा कम्पनीहरुको हकप्रद नरोकिने, पूँजी वृद्धिका लागि कसको के योजना ?

काठमाडौं । बीमा समितिले ५ वर्ष पुराना निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद निश्कासन गर्न दिने भएको छ ।  यो व्यवस्था बीमा समितिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै ल्याउन लागेको हो ।  संचालनको ५ वर्ष पूरा भएका र वित्तीय अवस्थामा खासै गडबड नदेखिएका निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद निश्कासन गरेरै भए पनि पूँजी बढाउने बाटो खुल्ला...

शिखर इन्स्योरेन्सको १५ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।  रुपान्तरणपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ।  ...

नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल कमर्स एण्ड क्रेडिट(एनसीसी)बैंकको संस्थापक समूहतर्फको सेयर आज(असार २ गते)देखि लिलामीमा राखेको छ । कम्पनीको आफ्नो स्वामित्वमा रहेको बैंकको ९ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य १४० रुपैयाँ निर्धारण...

सानिमा जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी असार २३ गते बुधबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा विद्युतीय माध्यम (भर्चुअल)मार्फत सभा आयोजना गर्ने निर्णय...

हिमालयन जनरल इन्स्योरेन्सका संस्थापक अध्यक्ष राजकृष्ण श्रेष्ठको निधन

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष राजकृष्ण श्रेष्ठको निधन भएको छ । ९४ वर्षिय उनको गत बिहिवार निधन भएको हो । कम्पनीको पूर्व अध्यक्ष रहेका उनले हिमालयन जनरल इन्स्योरेन्समा २० वर्ष नेतृत्व गरेका थिए । ...

सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाण्डौको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमामा भर्चुअल माध्यमबाट आयेजना भएको हो ।  उक्त सभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९४ प्रतिशत लाभांस वितरणको प्रस्ताव...

आइएमई जनरलले ४०% हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।  बिक्री प्रबन्धक नियुक्ती सम्झौतामा आइएमई जनरल...

यी तीन बीमा कम्पनीको साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौँ । आज(जेठ २८ गते)तीनवटा बीमा कम्पनीहरुको साधारण सभा आयोजना हुँदैछ ।  आज हिमालयन जनरल, सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा आयोजना हुँदैछ ।  हिमालयन जनरलको २७ औँ वार्षिक साधारण सभा कम्पनीको थापागाँउमा रहेको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आयोजना हुनेछ । उक्त सभामा सञ्चालक...

सगरमाथाले हिमालयन जनरललाई प्राप्ति गर्ने, सेयर स्वापमा बन्यो यस्तो सहमति

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले हिमालयन जनरल इन्स्योरेन्सलाई प्राप्ति गर्ने भएको छ । यी दुई निर्जीवन बीमा कम्पनीका संचालकहरुबीच एकआपसमा गाभ्ने÷गाभिने गरी आवश्यक प्रक्रियाहरु अगाडि बढाउने सहमति बनेको हो ।  सगरमाथा इन्स्योरेन्सस्थित उच्च स्रोतकाअनुसार हिमालयन जनरल इन्स्योरेन्सलाई १००ः७० को सेयर स्वाप अनुपातमा गाभ्ने गरी...